पासा पुच: गुठी यू.के . ले सय सामुहिक म्ह पूजा र नेपाल संवत ११३८ को कार्यक्रम एकै चोटी गर्ने भएको छ l गुठीले सोही अवसर पारेर नेवारी सांस्कृतिक नाचहरु गण नाच ,लाखे नाच , कुमारी झाँकी , धिमे बाजा र विभिन्न हुँला प्याँखहरुको आयोजना गर्ने भएको हो l पासा पुच: गुठी साउथ इष्ट लन्डन म्ह पूजा कार्यक्रम संयोजक माधबलाल श्रे...





