अन्तर्राष्ट्रिय सुदुर पश्चिमेलि समाज द्बारा डोटिका बाढी पिडितलाई राहत बितरण

कैलाली । नेपाली सुदुर पश्चिमेलि समाज भारत, कतार र बहराइनकाे संयुक्त पहलमा डोटि जिल्लाको शिखर नगरपालिका ८ , तिलतालिकाका बाढि पिडित हरुलाई सोमबार राहत स्वरुप चामल र शैक्षिक सामाग्री बितरण गरिएको छ । शिखर नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सिध्ध बलाएर को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख ...

पोर्तुगलमा पहिलो क्ष्योर्तेन बौद्ध गुम्बाको उदघाटन (भिडियो सहित )

पोर्तुगलको पहिलो बौद्ध गुम्बाको उदघाटन गत शनिवार अलिन्तेजो को शान्ता सुसाना मा भएको छ। सो कार्यक्रममा पोर्तुगलमा रहेका शेर्पाहरु, नेपाली समुदायाका ब्यक्तित्वहरु का साथै स्थानीय पोर्तुगिज नागरीकहरुका साथै पोर्तुगिज धर्मगुरुहरुको पनि उपस्थिति थियो। यसै सम्बन्धमा RTP न्युज ले तयार पारेको रिपोर्ट : वोर्ल्ड शेर...

न्युज २४ नेपाल बाढीपिडित उद्धार तथा राहत कोषमा ताभिरा पोर्तुगलावासी नेपालीको सहयोग

न्युज २४ नेपाल टेलिभिजनका पत्रकार रबि लामिछानेद्वारा संचालित प्रशिद्ध कार्यक्रम "सिधा कुरा जनतासंग " को बाढीपिडित उद्धार तथा राहत कोषमा ताभिरा लुज पोर्तुगलवासी नेपालीहरुले सहयोग गरेका छन्। वेलकम नेपाल मिनी मार्केट लुज ताभिराको संयोजकत्वमा नारन थापाले पत्रकार गणेश पाण्डेय मार्फत सो कोषमा ३०० यूरो (छत्तिस हजार ७ स...

पोर्तुगलको अदालतद्वारा २ नेपाली सहित १ पोर्तुगिज नागरीक मानब तस्करीमा दोषी ठहर – ति दुवै नेपाली १४ र १३ वर्षका लागि जेल चलान

लिस्बोन। पोर्चुगलको सान्ताराइ कोर्टको फैसला अनुसार दुई नेपाली सहित एक पोर्तुगिज नागरीकलाई मानब तस्करीको अभियोगमा १४ र १३ बर्षको लागि जेल सजाय सुनाइएको छ ।उनीहरुलाई २३ जना नेपालीहरुलाई मानब तस्करी गरी युरोप ल्याएको अभियोगमा अदालतले सो फैसला गरेको हो। "मानव तस्कार सम्बन्धि अपराध "को मुद्दामा गत वर्ष जुलाईमा पक्राउ...

जिसी हत्याका आरोपी सापकोटा लिस्बोनमा पक्राउ (भिडियो सहित)

गत हप्ता पोर्चुगलमा हत्या गरिएका हरि बहादुर जिसीको हत्यामा आरोपित अर्जुन सापकोटा लिस्बोन पोर्तुगलमा पक्राउ परेका छन् । जिसीको अन्तिम दाह संस्कार आजै हुदैगर्दा त्यही समयमा केही नेपालीहरुको सहयोगमा पोर्तुगिज प्रहरीले उनलाई पक्राउ गरेको हो । सापकोटा लिस्बोन रोमा स्थित पोखरा रेस्टुरामा गएका थिए।सोहि रस्टुरेण्टमा रहे...

टप मोडेल यूरोपमा NRNA बेल्जियमकी उपाध्यक्ष “योगिता” – अनलाईन भोटिंगका लागि अपिल

मोडलिङको दुनियामा कडा परिक्षामा खरो उत्रिसकेकी नेपाली चेली योगिता थापा टप मोडल यूरोप प्रतियोगितामा ओर्लिएकी छिन्। आगामी अक्टुवर ७ तारिकमा यूरोपको राजधानि मानिने व्रसेल्समा हुन गैरहेको सेमिफाइनलमा  छनौटका लागिस आफ्ना प्रशंसकहरुको समर्थन वोटल्न लागेकी छिन्। टप मोडल वन्न इच्छुक हजारौं प्रतिस्पर्धीहरुलाई उछिन्दै योग...

संयुक्त नेपाली मोर्चाको युरोप एकताको अधिबेशन पोर्तुगलमा आज – गणेशमान पुनले सम्बोधन गर्ने

लिस्बन (पोर्चुगल) । माओवादी केन्द्रका युवा नेता एवं पूर्व मन्त्री गणेशमान पुन युरोपेली मुलुक पोर्चुगल आईपूगेका छन् । मोर्चाको बृहत् भेला तथा तेश्रो अधिबेशन आइतबार (आज) हुदैछ । युवा नेता पुनलाई लिस्बन स्थित अन्र्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरिएको थियो । नेता पुन ३ दिनसम्म पोर्चुगल रहने बताइएको छ ।युरोपका बिभिन्न मु...

४० औं तलाबाट खसेर नेपालीको मृत्यु – कम्पनी बेखबर – मृत्युको खबर सामाजिक संजालमा भाइरल

आबुधावी ।आबुधावीमा एक नेपालीको काम गर्ने क्रममा ४० औं तलाबाट खस्दा लमजुङको बेंसीशहर नगरपालिका–१० बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको ज्यान गएको छ । आइतबार आबुधाबीको कर्नेस रोडमा रहेको इत्तेहाद टावरको भित्तामा डोरीमा झुण्डिएर सिसा सफा तथा पेन्टिङ काम गर्ने क्रममा रोप लिफ्टबाट खसेर उनको ज्यान गएको हो । टुकप्...

चितवन सहायता कोष (CAT) बेल्जियमद्वारा बाढीपीडितलाई १ लाख १८ हजारको सहयोग

चितवन । भरतपुर महानगरपालिका वडा नं. २७ पुरानो पटिहानीका स्थानिय बाढीपीडितलाई राहत वितरण गरिएको छ । चितवन सहायता कोष बेल्जियमले चितवन सहायता समाजमार्फत त्यहाका स्थानियलाई १ लाख १८ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो । एक औपचारिक कार्यक्रमका विच उनिहरुलाई राहत सामाग्री वितरण गरिएको हो । चौधरी समुदायको बाहुल्य...

मलेशियामा मृत्युदण्ड पाएर निर्दोष ठहरिएका भाग्यमानी नेपाली

धेरैको सपना हुन्छ विदेशमा गएर छोटो समयमै धेरै पैसा कमाउने, कति कारणले सबैको सपनाले पूर्णता पाउँदैन्, कतिले सोचेभन्दा पनि राम्रो गरेको देख्नमा सुन्नमा आउँछ । पछिल्लो समय वैदेशिक रोजगारि एउटा फेसनको रुपमा बढ्दै गएको पाईएको छ । वैदेशिक रोजगारिको शिलशिलामा दैनिक हजारौँ युवाहरु विदेश पलायन भैरहेका छन् । तिनै हजार...