इटालीमा नेपाली पाठशाला

ईटालीको मिलानमा नेपाली पाठशाला निर्माण गरिने भएको छ । मिलानमा रहेको मितेरी मञ्चले शिक्षा मन्त्रालयसित हातेमालो गर्दै उक्त पाठशाला निर्माणको पहल थालेको हो । गत आइतवार हरितारिका (तिज) मनाउन मिलानमा आयोजित भेलामा नेपाल मितेरी मञ्चका अध्यक्ष विशाल तामाङले नेपाली पाठशाला स्थापनाको पहलबारे जानकारी दिएका ...

बिदेशिएका सुदुर पश्चिमेलीहरुको पहिलो अन्तरास्ट्रिय सम्मेलन धनगढीमा हुदै

बिभिन्न कार्यगत शिलशिलामा सुदुरपश्चिमबाट परदेशिएका युवाहरु पहिलो पटक धनगढीमा भेला हुने भएका छन । आउदो असोज २० र २१ गते हुने अन्तराष्टिय नेपाली सुदुरपश्चिमेली समाजको पहिलो अधिवेसनका लागि सुदुरपश्चिमेली युवाहरु धनगढीमा भेला हुन लागेका हुन । भेलामा सुदुरपश्चिमको हितका लागि आ आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रय...

मधेशी एसोसिएसन इन अमेरिकाको राहत सिधै पिडितको हातमा (फोटोफिचर )

सप्तरी । मधेशी एसोसिएसन इन अमेरिका (मा) ले सप्तरीको बाढी पिडितहरुलाई राहत वितरण गरेका छन् । माले २ लाख बराबरको राहत सामग्री वितरण गरेका छन् । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका अन्तर्गत पर्ने बनरझुल्ला टोलका २ सय जना बाढी पिडितहरुलाई खानेकुरा लगायतको सामग्री वितरण गरेका थिए । मधेशी एसोसिएसन इन अमेरिका (म...

ब्यापार मेला, ठगी र मानब तस्करीको नया धन्दा – अमेरिकामा बस्दै नेपाली ब्यापारी ठग्दै

अमेरिकामा व्यापार–व्यवसाय प्रवर्धन गर्ने भन्दै नेपालमा ठगी गर्ने चलन संस्थागत रुपमै बढेको छ । व्यक्तित्वको दुरुपयोगः २१ चैत २०७२ मा वर्ल्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टले काठमाडौंमा मेलाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा तत्कालीन मन्त्री सोमप्रसाद पाण्डे र गायिका क...

पोर्तुगलबाट दोलखाका मृगौला पीडितलाई रु ८० हजार भन्दा बढी सहयोग

लिस्बोन। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका एकजना दलित युवा सुकु बिक दुबै मृगौला फेल भइ जिवनमरणको दोसाँधमा पुगेको बेला उनका बुबा भद्र बहादुर बिकले आफ्नो मृगौला दिन खोज्दा पनि उपचार लागी चाहिने न्युनतम रकम नहुदा उनलाइ दिनप्रतिदिन कठिन हुँदै गएको उनका आफन्तले बताए । उनकै सहयोगार्थ पोर्तुगलमा नयाँ शक्ति पार्टीका संयो...

पोर्तुगलमा पशुपतिनाथ मन्दीर निर्माणको लागि शिव पुजा तथा श्रीकृष्ण जन्मोत्सव मनाईने

पोर्तुगलमा पशुपतिनाथ मन्दीर निर्माणको लागि शिव पुजा तथा श्रीकृष्ण जन्मोत्सव हुने भएको छ। नेपालीहरुको ठुलो जनसंख्या हुदा पनि आफ्नो चाडपर्व मनाउन होस् वा कुनै शुभ कार्य गर्न कुनै उचित स्थान नभएकोले पशुपतिनाथ मन्दीर निर्माणको आवस्यकता रहेको अभियन्ता शम्भु सिलवाल बताउछन। नेपालीहरुको नया पुस्ताले नेपाली भाषा र संस्कृ...

पोर्चुगलमा २३औ विश्व आदिवासी दिवस भब्यरुपमा मनाईयो

लिस्वन पोर्चुगल | विश्व आदिवासी दिवसको अवसरमा राजधानी लिस्वनमा नेपालका आदिवासी जनजातीहरुले एक विशेष कार्यक्रम गरि २३औँ विश्व आदिवासी दिवस भब्य रुपमा मनाईयो । “अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचानको संघियताकोलागि संसोधन हाम्रो साझा अभियान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपालमा आदिवासीह...

तेह्रथुम समाज युकेद्वरा क्यान्सर पीडितलाई सहयोग

केन्ट । याक्थुङ् चुम्लुङ् हिम, धरानमा तेह्रथुम समाज युकेका प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ र तेह्रथुम समाज यकेको संयोजनमा सङ्कलन भएको करिब २ लाख रुपैया क्यान्सर पीडित दिला इङ्नाम कन्दङ्वालाई हस्तान्तरण गरिएको छ । तेह्रथुम समाज युकेका कोषाध्यक्ष जमिन थाम्देन र सहकोषाध्यक्ष जय मादेम्बालाई रकम संकलनका लागि जिम्मेवारी दिइ...

एन आर एन ए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ-आफ्नो गोजीमा संस्था खोले – एउटै संस्था – अलग अलग मिटिंग – दुई फरक बिज्ञप्ती

गैर आवासीय नेपाली संघ पोर्तुगलको अधिबेसन नजिकिदै गर्दा सधारण सदस्यता बन्ने र बनाउने सरगर्मी निकै चढेको छ अचेल। विभिन्न राजनैतिक दलका भात्री संगठनहरु आफ्नो सक्रिय सदस्य बिस्तारको क्रममा लागेका छन्। यसको साथसाथै एन आर एन ए को सदस्य पनि बन्ने र बनाउने क्रम जारी रहेको छ। गैर आवासीय नेपाली संघ पोर्तुगलको सधारण सदस्यता बन...

प्रवासी नेपाली मन्च पोर्चुगल’को क्षेत्रीय भेला सम्पन्न

 आसन्न गैह्र आबासिय नेपाली संघ(एनआरएनए) पोर्चुगलको अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा कृयाशील रहेका विभिन्न संघ संगठनहरुले आ -आफ्नो सकृयता बढाएका छन् । यसै बिच नेपाल कम्युनिस्ट पार्टी एमाले निकट भात्री संगठन ” प्रबासी नेपाली मन्च” पोर्चुगलले पोर्चुगलको बेजा क्षेत्र अन्तर्गत जम्बोजेरामा  क्षेत्रीय भेला सम्पन्न ग...