राजदुतावास स्थापनार्थ पोर्तुगलवासी नेपाली जुटे – दबाबका लागि हस्ताक्षर अभियान चलाईने

लिस्बोन । पोर्तुगलमा नेपाली दूतावास स्थापना गर्न गठित सघर्ष समितिले गठन पश्चात आज पहिलो पटक लिस्बोनमा पत्रकार सम्मेलन आयोजना गर्यो । लिस्बोनमा झन्डै बीस हजार नेपाली रहेको जानकारी दिदै दूतावास स्थापनाको आबश्यकता र औचित्यका बारेमा संघर्ष समितिका सचिव रोबर्ट लिम्बुले बिज्ञप्ती बाचन गरेका थिए ।   https://www.fac...

पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा पुनः केजिन राई निर्वाचित

वाई वि तमू लुभेन बेल्जियम |  बेल्जियमको लुभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०)का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन । महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिल बहादुर भण्डारीको प्रमुख आतिथ...

अमेरिकाको जर्सी शहरका नगर प्रमुखद्वारा नेपालको झण्डा झण्डोत्तोलन, नेपालीहरु पनि सम्मानित

२ जुलाई, जर्सी । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नगर प्रमुख फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली सामाजिककि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार बिष्णु माया (मानार्थ बिद्या वारोधि) परियार लगायत उपस्थित नेपालीहरु सह...

नेचुरल बडीबिल्डीङ प्रतियोगितामा नेपालीलाई आहिले सम्म कै ठुलो सफलता – पाँच स्वर्ण र तीन काँस्य

गत जुन २४ र २५ मा थाइल्यान्डमा सम्पन्न आइसीएन एमेच्यौर नेचुरल बडीबिल्डीङ प्रतियोगितामा नेपाली खेलाडीलाई आहिले सम्म कै ठुलो सफलता मिलेको छ । प्रतियोगितामा नेपाली खेलाडीले नेपालको झन्डा उचाल्दै पाँच स्वर्ण र तीन काँस्य पदक जित्न सफल भएका छन् । अस्ट्रेलियाभरि छरिएर रहेका बडीबिल्डीङ प्रेमीहरु लाई संस्थागत गर्दै आइसीएन ने...

कसीमा कन्सुलेट- कार्यालय सार्न एनआरएन अध्यक्षको सुझाव

न्यूयोर्क । “सगरमाथा दिवस भव्यरुपले मनाउँ, नेपाल चिनाउन यो सर्वाधिक महत्वपुर्ण उपलब्धि हुनेछ ।” यूएस नेपाल क्लाइमबर्स एसोसीएसनका अध्यक्ष पासागंरींजि शेर्पाले सहभागीको तर्फबाट सुझाव दिँदा हलमा तालीको फोहोरा छुट्यो । तत्कालै, बाणिज्यदुत कृसु क्षेत्रीले मंचबाट भने, “ नेपालको प्रतिष्ठावृदि हुने कुनै पनि काम गर्न कन्स...

अस्ट्रेलियामा नेपालीभाषीको संख्या ६२ हजार नाघ्यो

  गए वर्ष आयोजना भएको राष्ट्रिय जनगणना २०१६ को प्रारम्भिक जानकारी अनुसार अस्ट्रेलियामा नेपाली भाषा बोल्नेहरुको संख्या ६२,००५ रहेको छ। अस्ट्रेलियाली तथ्यांक बिभाग द्वारा मंगलबार सार्वजनिक गरिएको उक्त जानकारीमा न्यु साउथ वेल्समा ३४,६०६ जनाले आफुले घर...

पोर्तुगलमा सोसियल खरिद बिक्रि गर्ने १२ जना पक्राउ – ५० हजार यूरो भन्दा बढी रकम बरामद

गणेश पाण्डेय, पोर्तुगल। पोर्तुगलको न्यायिक प्रहरीले अबैध रुपमा सोसियल खरिद बिक्रि गर्ने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरेको छ जसमध्ये ६ जना सोसियल सेक्युरिटी अफिसरहरू रहेका छन्।उनीहरुले गैर कानुनी तरिकाले सोसियल नम्बर प्रदान गरेर पोर्तुगलमा अबैध रुपमा बसोबास गरिरहेका आप्रवासीहरुलाई सहयोग गरेको आरोप लागेको छ। प...

गोर्खाल्याण्डको समर्थनमा नेडरल्याण्डसमा बिरोध प्रदर्शन

भारतको दार्जिलिङ राज्यमा केही दिन अघीबाट शुरु भएको गोर्खा ल्याण्ड आन्दोलन र सो आन्दोलन दबाउन पश्चिम बंगाल सरकारले गरेको धरपकट, हत्याको बिरोधमा र यही हप्ता पश्चिम बंगल सरकार प्रमुख याने मुख्य मन्त्री शुश्री ममता ब्यानरजी यहाँ नेदरल्याण्ड्सको हेगमा सन्चालित संयुक्त राष्ट्र संघको सभामा भाग लिन आएको हुँदा गोर्खा ल्याण्ड सप...

मिस्टर युके नेपाल बने प्रणय गुरुङ

अल्डरसट । यस वर्षको मिस्टर युके नेपाल प्रणय गुरुङले हात पारेका छन् । युके नेपाल फेडरेशन अफ बडी बिल्डिङ्ग एण्ड फिटनेशद्वारा शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित प्रतियोगितामा क्याबर्ली निवासी प्रणयले उपाधि चुमेका हुन् । सात जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रणय पाँचौं मिस्टर युके नेपाल बनेका हुन् । प्रतियोगिताको म...

टनब्रीज फेस्टिभलमा’ गुल्मेली नौमती बाजा सहित’ टनब्रीज नेपाली कम्युनिटी प्रथम

लण्डन । टनब्रीज कार्निभल फेस्टिभलमा प्रथम नौमती बाजा गुल्मी युके र टनब्रीज नेपाली कम्युनिटीलाई पहिलो स्थान मिलेको छ । टनब्रीज फेस्टिभलमा टनब्रीज काउन्सिल र टनब्रीज लायन क्लबको आयोजनामा सम्पन्न फेस्टिभलमा प्रमथ नौमती बाजा गुल्मी यूके र टनब्रीज नेपाली कम्युनिटीले संयुक्त रुपमा भाग लिएका थिए । ६० भन्दा बढी विभिन्न स...