‘पढ्न भनी सपना बोकी अष्ट्रेलिया आएँ, बिदेश आए मै छोरीले साह्रै दुख पाएँ भन्दै रातो पहिरनमा सिड्नीको ब्यस्त शहरमा करिब दुई दर्जन नेपाली चेलिहरू कम्मर मर्काई मर्काई नाचेका छन्। गायिका मञ्जु पौडेलले तिजगीत मार्फत अष्ट्रेलिया आएर पाएको दुःखको तीजको भाका समेटिएको गीतको भिडियोमा नेपाली चेली दुख पोख्दै सिड्नीक...





