एनआरएनए यूकेका पूर्व युवा संयोजक आचार्यमाथि ठगीको आरोप – पीडित अदालत पुगे

(एडिनबरा) । एनआरएनए यूकेका पूर्व युवा संयोजक हरि आचार्यमाथि ठगीको आरोप लागेको छ । वर्क परमिट भिजा लगाइदिन्छु भन्दै आचार्यले हजारौं पाउण्ड लिएर सम्पर्कविहीन भएपछि पीडितहरु अदालतसम्म पुगेका छन् । एकजना पीडित ज्ञानेन्द्र निरौलाले आचार्यले आफूहरुको ७ हजार ९ सय पाउण्ड लिएको जनाउंदै त्यो फिर्ता दिलाउन अदालतमा मुद्दा द...

न्यूयोर्कमा नेपाली महिलामाथि आक्रमण, रेलको ट्र्याकमा धकेलियो

अमेरिकाको न्यूयोर्कमा एक अमेरिकी नागरिकले नेपाली महिलालाई हत्याको उद्देश्यले रेलको ट्र्याकमा धकेलेका छन् । प्रहरीका अनुसार ती व्यक्तीले पूर्व सूचना दिएर नेपाली नागरिकलाई रेलको ट्र्याकमा धकेलेका हुन् । न्यूयोर्क टाइम्सका अनुसार कमला श्रेष्ठलाई न्यूयोर्कको इस्ट भिलेजको एफ ट्रेन प्लाटफर्ममा रेलको ट्र्याकमा धकेलिएको हो।...

नेपालीद्वारा दुई नेपाली दाजुभाईलाई लिस्बोनको केन्द्रमा नै चक्कु प्रहार – एकको मृत्यु – अभियुक्त फरार

पोर्चुगलमा एक नेपालीकाे छुरा प्रहार गरि हत्या गरिएको छ । राजधानी लिस्वाेनमा मंगलबार राती पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीकाे हत्या भएकाे हाे । उनलाई धादिङ घर भएका अर्जुन सापकोटाले हत्या गरेको स्थानीय प्रहरीले जनाएकाे छ । छुरा प्रहारबाट जिसीका भार्इ अाेम जिसी पनि गम्भिर घाइते भएका छन् । राजधानी लि...

युएइ मानब तस्करको अखडा बन्दै – दुतावासद्वारा ५१ मानव तस्करको सुची सार्वजनिक

काठमाडौँ ।   संयुक्त अबर ईमिरेट्स युएई  स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ । दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ । सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्। अ...

नेपाल पत्रकार महासंघ युरोप शाखाले एन आर एन ए पोर्तुगलका उम्मेदवारहरु संग अन्तरक्रिया गर्ने

गैरआवसीय नेपाली संघ पोर्तुगलको आसन्न अधिवेशनमा विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको उम्मेद्वारहरुसँग नेपाल पत्रकार महासंघ यूरोप शाखाले ५ सेप्टेम्बरमा बहस तथा अन्तरक्रिया गर्ने भएको छ। राजनीतिक सिन्डिकेटका बिरुद्ध जनआवाजहरु बुलन्द हुदै गएपछि गैरआवसीय नेपाली संघ पोर्तुगलको नया कार्यसमितिको लागि ३० पदमा ५...

प्रवासमा चाडपर्व र संस्कृतिको जगेर्ना गर्दै नेपालमा समाजसेवा – नेपाली नारी समाज पोर्तुगलको उदाहरणनीय कार्य ( भिडियो सहित )

पोर्तुगलमा तीज मनाएर नेपालमा वाढीपिडितलाई सहयोग नेपाली नारी समाज पोर्तुगलले राजधानी लिस्बोनमा तीज बिशेष कार्यक्रमको आयोजना गर्दै जम्मा भएको रकम नेपालमा वाढीपिडितलाई सहयोग गरेर एक उदाहरणनीय कार्य प्रस्तुत गरेका छन्। प्रवासमा चाडपर्व र संस्कृतिको जगेर्ना गर्दै समाजसेवाको यो उत्कृष्ट नमुनाको पोर्तुगलावासी नेपालीहरुले मनै...

अमेरिकामा गौरा पर्वको रौनक – सुदुरपश्चिमेलीहरुले गरे आफ्नो मौलिक संस्कृतीको जगेर्ना (भिडियो सहित )

हरी जोशी , अमेरिका । सुदुरपश्चिमेलीहरुको इतिहास र मौलिकता बोकेको गौरा पर्व अमेरिकामा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीले धुमधामसँग मनाएका छन् । यो बर्षको गौरा पर्व पेउवाउकेस्थित विसकन्सीनस्थित मन्दिरमा विधिविधानपूर्वक सम्पन्न भएको छ। नेपाली परिवारका अध्यक्ष भूपेन्द्र विष्टको प्रमुख आतित्यमा भएको कार्यक्रम ज्येष्ठ...

लण्डन बन्यो नेपालमय , नेपाली मेलामा हजारौं सहभागी (लाइभ भिडियोसहित)

लन्डन– तमुधिं यूकेको आयोजनामा भएको ९ औं नेपाली मेलामा नेपालीको उपस्थिति भव्य रह्यो । लन्डनस्थित केम्पटन पार्क रेस कोर्स स्टेडियम पूरै नेपालमय भएको छ । हजारौं नेपालीको उपस्थितिका बीच बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मेलाको उदघाटन गरे । कार्यक्रममा एनआरएनए आईसीसी अध्यक्ष शेष घले विशेष अतिथिकारुपमा उ...

अमेरिकाको वाशिङटन डिसीमा भब्य तीज कार्यक्रमको अायोजना (तस्विर सहित)

  अमेरिकाको वाशिङटन डिसीमा अमेरिकाकै सबैभन्दा ठुलो र भब्य कार्यक्रम तीज महोत्सब अमेरिका - २०७४ दुर्गा मन्दिर फेयरफ्याक्समा भब्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी,  सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका (SANN) र महिल...

भियनावासी नेपाली बालबालिकाहरुको लागि समर २०१७ को नयाँ अनुभव

अस्ट्रियामा नेपालीहरुको उपस्थिति ४० बर्ष भन्दा पहिले देखि भएको पाईन्छ तर दोश्रो पुस्ता भने भर्खर हुर्कंदै गरेका छन् | नेपालीहरुको यकिन तथ्यांक नभए पनि लगभग १५०० को हाराहारीमा अस्ट्रियाको बिभिन्न राज्यहरुमा बसोबास गरिरहेको अनुमान छ | त्यस मध्ये राजधानी भियन्नामा सबै भन्दा धेरै बसोबास गर्छन र यसपटकको गर्मि याम भने भीयन्न...