साउदीमा भएका नेपालीहरु अब यसरि धमाधम फर्कदै छन् ! यस्तो आउदै छ कडा नियम

-होम कार्की विदेशी कामदारलाई लेबरमा सिमित बनाउने योजना साउदी अरवले आफ्नो नागरिकको रोजगारलाई सुनिश्चित गर्न १९ थरीे रोजगारीमा नेपालीसहित विदेशी कामदार नलिने नीति लिएको छ । यो नियम आउँदो जनवरीदेखि लागु हुनेछ । साउदीको श्रम तथा सामाजिक बिकास मन्त्रालयले १९ वटा पेशामा काम गर्ने आप्रवासीको इकमा (परिचयपत्र) समेत नविकरण...

बेलायतमै छायांकान हयाप्पी डेज’ को रेड कार्पेट लण्डनमा

शिव भण्डारी लन्डन– बेलायतमै छायांकान भएको हाई बजेट फिल्म हयाप्पी डेजको ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो लन्डनमा भव्यरुपमा भएको छ । आइतबार दिउँसो प्रिन्सेस हल, अल्डरसटमा विशेष तामझामका साथ प्रिमियर शो सम्पन भएको हो । रेड कार्पेटमा कलाकारहरु उत्रेपछि पाइपर ब्यान्ड र दर्शकहरुले भव्य स्वागत गरेका थिए । बेलायत आएका...

एनआरएनए युकेमा मनोनित ५ सदस्यले खाए सपथ

शिव भण्डारी लन्डन– एनआरएनए यूकेको सातौं कार्यसमितिमा मनोनित ५ जना को -अप सदस्यहरुलाई एक कार्यक्रम बीच स्वागत गरेको छ । अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सोमबार बेलुकी फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो। एनआरएनए यूकेको पहिलो बैठकले गौमाया गुरुङ, महेश गिरी,राज...

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

काठमाडौं । विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजान लागिएका दुई युवतीको उद्दार गरिएको छ । केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले युवतीलाई कपिलवस्तुको नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरेको हो । ती युवतीहरु दैलेखका हुन् । युवतीलाई भारत हुँदै कुवेत लैजान लागेको बेला एक विचौलियाला...

डा सुवेदीको पहलमा एक नेपाली महिला पोल्यान्ड अध्यागमन जेलबाट रिहा

केहि दिन अघि पोल्यान्ड नेपालमा यहि घटना सित सम्बन्धित समाचार प्रकाशित भएको थियो । तिनै महिला उर्मिला ( नाम परिवर्तन उनैको आग्रह अनुसार नाम परिवर्तन गरिएको छ अरु घटना भने सबै यथार्थ हुन् ) केहि दिन जेलको बसाइ पछि पोल्यान्ड अध्यागमन बिभागले नेपाल फिर्ता पठाउने भएको छ । यसबारेको घटनाको सत्य तथ्य बुझ्दै र उनलाई सहजीक...

कोरियामा लुम्बिनी विश्वशान्ती चित्र प्रदर्शनी

सउल्, कोरिया। लुम्बिनी विश्वशान्ती मन्च र कोरियाको नेपाली विध्यार्थी समाज (सोनसिक) ले संयुक्त रुपमा लुम्बिनी विश्वशान्ती चित्र प्रदर्शनीको आयोजना गरेका छन । कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुन जङबहादुर सिंह बाट सउल स्थित नेपाल हाउसमा गरिएको उक्त प्रदर्शनीको उदघाटन गरिएको थियो । उदघाटन समारोहमा राजदूतले २...

पोर्तुगलको अल्गार्भमा नेपाली सांस्कृतिक धमाका सम्पन्न हुने

पोर्तुगल – गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भ, पोर्चुगलद्वारा आयोजित “अल्गार्भमा नेपाली सांस्कृतिक धमाका २०७४” नोभेम्बेर २८ का दिन सम्पन्न हुने जानकारी गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भ, पोर्चुगलकी कार्यवाहक अध्यक्ष श्रीमती शुष्मा गौतम कार्कीले जानकारी दिनु भयो | यस कार्यक्रमक...

देशनिकाला गरिएका युवा पुन अमेरिका छिर्न खोज्दा पक्राउ

अमेरिकाबाट देशनिकाला गरिएका एकजना २३ बर्षका युवा पुन गैरकानुनी रुपमा अमरिका छिर्न खोज्दा सिमाक्षेत्रमा पक्राउ परेका छन् । ९ बर्षको उमेरमा अमेरिका आएका ती युवा १४ बर्षको अमेरिका बसेपछि यसैबर्ष देशनिकालामा परेका थिए । उनी अमेरिकाबाट देशनिकालामा परेका डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल डाकाप्राप्त पहिलो व्यक्तिहुन् । उनी मे...

कुवेतमा १४ कामदारहरु तीन महिनादेखि बिचल्लीमा- एउटै कोठामा १४ जनाको वास र खान पनि अरुको भरमा

हरि कृष्ण न्यौपाने- कुवेत स्थित कुवेत इनास ग्रुप(KUWAIT ENAS GROUP) कम्पनीमा स्काफ फोल्डिङ(फलामको फर्मा बनाउने)कामका लागि १७ महिना पहिले देखी आएका १४ जना कामदारहरु आए देखीनै बिभिन्न बहानामा बिभिन्न समयमा कम्पनीबाट पीडित बनेका छन।यसै बिच बिगत तीन महिना देखी काम र तलब नपाएका उनिहरु करीब १ महिना देखी खाना खान पनि अरुकै भर...

बेलायतमा नेपाल आइडलका विजेताहरुको पहिलो लाईभ शो भब्य – दर्शकहरु मन्त्रमुग्ध (भिडियो सहित)

शिब भण्डारी, लन्डन– लन्डनमा चढ्दै गरेको चिसोमा सांगीतिक तापक्रम थप्न उत्रियो नेपाल आइडलको विजेता टोली । आइडलको समाप्तीपछि पहिलोपटक भ्रमणमा निस्किएको नेपाल आइडलको टोलीले युकेमा धमाकेदार प्रस्तुति गरेको छ । https://www.facebook.com/ganeshspots1st/videos/1839568102723312/ पहिलो नेपाल आइडल बुद्ध लामासँगै अल्डरसटस...