सोमबार जेलबाट छुट्दै गरेका गधा एएनआइ भारतको उत्तर प्रदेशस्थित जलावन जिल्लामा बिरुवा खाइदिएको अभियोगमा ८ ओटा गधालाई ४ दिनसम्म जेलमा थुनिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको स्वच्छ भारत अभियानका क्रममा ती बिरुवा रोपिएका थिए। ओराइ जेलमा बन्द भएको चार दिनमा भारतीय जनता पार्टीका एक स्थानीय नेताको हस्तक...





