चितवन समाज पाेर्तुगलकाे शुभकामना अादान प्रदान तथा पहिलाे अधिवेशन तयारी समिति गठन!

मनोज भट्टाराई लिस्वन,पोर्तुगल नेपाली नया बर्षकाे पुर्ब सन्ध्यामा चितवन घर भइ हाल पाेर्तुगल बसाेबास गर्ने नेपालिले नया बर्ष २०७५ काे शुभकामना अादान प्रदान गरेका छन् । २ सत्रमा सम्पन्न कार्यक्रममा पहिलाे सत्रमा प्रमुख अतिथि हेमन्त सेढाई,अतिथि गाबिन्द सापकाेटा , इश्वर रिजाल , हेम गुरुङले शुभकामना मन्तव्य र समाज...

बेलायतमा काउन्सिलर पदका नेपाली मुलका उम्मेदवार

"विदेशमा बसेर यतैको राजनीति गरेर पनि नेपाललाई सहयोग गर्न सकिन्छ" आउँदो मे ३ मा हुन गई रहेको बेलायतको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका तर्फबाट लन्डन बरो अफ बार्नेटबाट काउन्सिलर पदका उम्मेदवार, गैरआवासीय नेपाली संघको युरोप क्षेत्रका उपसंयोजक, बर्न्ट ओक नेपाली समाजका पुर्व अध्यक्ष भई सकेका नेपाली समुदाय बीच चिरपरिच...

१३ नयाँ सदस्य थपिएसंगै नेपाल पत्रकार महासंघ यूकेको विवाद टुंगियो – को – को थपिए बेलयातमा पत्रकार ?

लण्डन । नेपाल पत्रकार महासंघ यूकेमा १३ जना नयाँ सदस्य थपिएका छन् । महासंघको शनिवार टेलिकन्फ्रेन्स मार्फत बसेको बैठकले १३ जना नयाँ सदस्य थप्ने निर्णय गरेको हो । आगामी १९ मेमा हुने चौथो अधिवेशनको लागि ५२ जनाले नयाँ सदस्यताको लागि आवेदन गरेकोमा यसअघि सम्पन्न बैठकले २० जनाको आवेदनलाई स्वीकृत गरिसकेको छ । आज थपिएका स...

नेपालमा सार्वजनिक बिदा कटौती बारे आदिवासी जनजाति महासंघ बेलायतको बिरोध

लन्डन । नेपाल सरकारले हालै गरेको सार्वजनिक बिदा कटौतीको नेपाल आदिवासी जनजाति महासंघ बेलायतले बिरोध जनाएको छ । महासंघले शुक्रवार बेलायतको लागि नेपाली राजदूत दुर्गा बहादुर क्षेत्री मार्फत ज्ञापनपत्र बुझाउदै सो बिरोध जनाएको हो । ज्ञापनपत्रमा नेपाल सरकारको ध्यान आकृष्ट गर्दै ल्होसार, माघे सक्रान्ति र उधौली–उभौली जस्ता पर्ब...

पोर्तुगलको नेपाल फेस्टिबल २०१८ सफल बनाउन प्रवासी नेपाली मंचको आह्वान

लिस्बोन। नेपाली नयाँबर्ष बि. सं. २०७५ को अवसरमा एनआरएनए पोर्तुगलले आगामी अप्रिल १५ तारीख लिस्बोनको मार्तिमुनिज पहिलो पटक आयोजना गर्न लागेको नेपाल फेस्टिबललाइ सफल बनाउन एमाले सम्बद्ध प्रवासी नेपाली मंच पोर्तुगलले आह्वान गरेको छ । आज मंचका अध्यक्ष गोबिन्द पौडेल र महासचिव राजकुमार थापाद्वारा जारी बिज्ञप्तिमा भनिएको...

चितवन समाज पोर्तुगलको नयाँ नेपाली बर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रम हुदै, प्रथम अधिबेशनका लागि आयोजक समिति गठन गरिने

चितवन समाज पोर्तुगलको नयाँ नेपाली बर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रम ८ अप्रिल २०१८ , आइतवारका दिन हुने भएको छ। सोही दिन समाजको प्रथम अधिबेशनको लागि आयोजक समिति गठन गरिने समेत समाजले जनाएको छ। उक्त कार्यक्रममा पोर्तुगलमा रहेका चितवनवासी सम्पुर्ण नेपालीहरुलाई अनिवार्य उपस्थितिको लागि समाजका अध्यक्ष तुलसी...

जापानमा तातेसिना हाइकु सङ्ग्रहको बिमोचन

जापानको टोक्योमा एक भव्य समारोहको बिच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौँ स्रस्टाहरुको उपस्थिति थियो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार...

प्रोचुर्गलको अलेन्तेजोमा मोनाको क्षेत्रिय समिति गठन

म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय समिति मोना प्रोचुर्गलले अलेन्तेजो क्षेत्रमा क्षेत्रिय समिति गठन गरेको छ। म्याग्दीमा जन्म भई बिभिन्न देशमा कर्मभुमि बनाएको नेपालीहरु एकजुट भई समंग्र म्याग्दीको बिकासका लागि हरेक क्षेत्रमा सहयोग पु¥याउदै आएको मोनाले प्रोचुर्गलको अलेन्तेजो क्षेत्रमा एनआरएनका सदस्य वकिल केसीको स...

मिर्गौला र पक्षघातपीडित दम्पत्तिलाई ब्रिल्यान्त हिमालयन कल्चरल एशोशिएशनले २,३३१ युरो ३३ सेन्ट सहयोग गर्‍यो

पोर्तुगल । मिर्गौलापीडित शर्मिला शाक्य पराजुली र उक्त रक्तचापका कारण पक्षघातको समस्या ब्यहोरेका चन्द्रकिशोर पराजुली दम्पत्तिलाई सहयोग हस्तान्तरण गर्ने क्रम शुरु भएको छ । ब्रिल्यान्त हिमालयन कल्चरल एशोशिएशन पोर्तुगलले अाइतबार २ हजार ३ सय ३१ युरो ३३ सेन्ट हस्तान्तरण गरेको छ । पीडित परिवारकै निवासमा गैह्र आवासीय ...

पोर्तुगलमा बुद्ध जयन्ती भब्य रुपमा मनाईने , यस्तो हुदैछ तयारी

आरके थापा, लिस्बोन। शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६२औं जन्म जयन्ती ३० अप्रिल २०१८(तदानुसार बि. सं. २०७५ बैशाख १७ गते) का दिन यसपटक पनि पोर्तुगलमा भब्यरूपमा मनाउने तयारी शुरु भएको छ । आज नेपाली बाणिज्यदुतको कार्यालय लिस्बोनमा बसेको सर्वपक्षीय भेलाले बुद्ध जयन्ती मनाउन मुल समारोह समिति र विभिन्न उपसमितिहरु गठन...