आरके थापा, लिस्बोन । यही अप्रिल ३० तारिखका दिन बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६२ औं जन्म जयन्ती भब्यरुपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको छ। लिस्बोनको आन्जुसस्थित एभरेष्ट रेस्टुरेन्टमा आज पर्यटनदुत तथा मुल समारोह आयोजक समितिका संयोजक रमेशकुमार गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा यस अघि गठन भएका ...





