सुन्दर भविष्यको खोजीमा पोर्तुगल आएका सुजत पोर्तुगलमै अस्ताए !

पोर्चुगलको राजधानी लिस्बोनमा पुन अर्को दुखद् घटना घटेको छ। काममा जाने क्रममा बेहोस भइ ढलेका एक नेपालीको अस्पतालमा लैजादै गर्दा मृत्यु भएको छ । अन्दाजि २८ वर्षिय सुजत कार्कि अचेत अवस्थामा बाटोमा लडेको प्रहरीले फेला पारेको थियो । मे १ तारिख मंगलबार विहानकाे समयमा पोखरा घरभई हाल लिस्बोन बस्दै आएका कार्किलाइ अचेत अ...

तमुधि लन्डन इकाईले गर्यो विजयी नेपाली काउन्सिलर लक्ष्य गुरुङलाई भव्य बधाई तथा स्वागत कार्यक्रम(भिडियो सहित)

लण्डन । बेलायतमा बिहिबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका थिए । लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका हुन्। गुरुङले ३००७ मत प्राप्त गरे । सोही वार्डमा सबै कन्जरभेटिभ पार्टीले विजय...

पैसा कमाउन बिरानो देश गएका राजु उतै अस्ताए ! -मृत आत्माले शान्ति पाओस…

काठमाडौं। जापानमा एक नेपाली युवाको सुतिरहेको अवस्थामा निधन भएको छ। शुक्रबार राति सुतिरहेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका स्थायी घर भइ चितवनमा बस्दै आएका राजु केसीको जापानमा सुतिरहेको अवस्थामा निधन भएको हो। उनी जापानको हिराताकी कम्पनी लिमिटेडमा कार्यरत थिए। राति साथीहरुसँगै सतेका केसीको मे ४ तारिकमा निधन भएको ...

तस्बिरमा हेर्नुस ,यी हुन् एनआरएनए यूकेका खेलाडी !

लन्डन । सहारा युके र गैरआवासीय नेपाली संघ युके बीच फुटबल खेल हुने भएको छ । स्वाथ्यका लागि खेलकुद भन्ने नारा सहित एनआरएनए यूके र सहारा फुटबल खेल्न लागेका हुन् फुटबल खेल आगामी १३ मे आइतबार अल्डरसटमा हुदैछ । खेलबारे जानकारी लिन पुगेका लन्डन नेपाल न्युज डटकमका सम्पादक शिब भण्डारी संग बोल्दै हामी मैत्रीपूर्ण र स्वाथ्...

२६ जना नेपाली कामदार साउदीमा अलपत्र (भिडियो सहित)

सुन्दर सपना देखेर घरपरिवारमा खुसी ल्याउने भन्दै घरबारी बन्दगी राखेर विदेश हानीएका २६ जना नेपाली युवा साउदी अरेबियामा बिचल्लीमा परेका छन् । १७ मार्च २०१८ मा किचेन हेल्परको काम लगाइदिने भन्दै मोन्टेज मेनपावरले १ देखि १ लाख पचास हजारसम्म पैसा लिई विदेश उडेका थिए । मेनपावर कम्पनीले मनलाग्दी पैसा असुलेर विदेश पुगेका उनीहरु ...

लन्डनको मुटु ट्राफलगर स्क्वायर’ मा यसरी मनाइयो बुद्ध जयन्ती [भिडियो सहित]

२५६२ औं बुद्ध जयन्ती लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा मनाइएको छ । शनिबार साँझ विदेशीहरुकोसमेत उपस्थितिमा सयौं नेपाली समूदायले बुद्ध जयन्ती मनाए । साँझ ६ बजे देखि ९ बजेसम्म ट्राफलगर स्क्वायरमा सयौंको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन, प्रवचन, शुभकामना आ...

३ जना नेपाली बेलायतको स्थानीय काउन्सिलरमा विजयी

बेलायतमा हालै सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ जना काउन्सिलरमा विजयी भएका छन् । नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष गुरुङ स्थानीय काउन्सिलरमा विजयी भएका हुन् । काउन्सिलरमा जित निकाल्न सफल तीनैजना भूतपूर्व गोर्खा सैनिक हुन् । हयानवर्थ पार्क वार्डबाट प्रतिस्पर्धा गरेका विष्णु गुरुङ १३१५ मतका साथ विजयी भ...

जापानमा एक नेपालीको निधन

जापानमा एक नेपालीको सुतिरहेको अवस्थामा निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका घर भई हाल चिवामा बसोबास गर्ने २८ वर्षीय राजु केसीको मृत्यु भएको हो । उनी एफ। हिरोताकी लिमिटेड कम्पनीमा कार्यरत थिए । रातीको १२ बजे साथीसंग सुतेका केसी मे महिनाको ४ तारिख विहान ८स्४५ तिर उठाउन खोज्दा नउठेपछि संगै सुत्ने साथीले प्रहर...

पोर्तुगलका नेपाली पत्रकारहरुले यसरी मनाए बिश्व प्रेस स्वतन्त्रता दिवस (फोटो फिचर)

लिस्बोन, ३ मे । गत अप्रिल ३० तारिख अफगानिस्तानमा एउटा आत्माघाती हमलामा बर्बरतापुर्णरूपमा हत्या गरिएका दसजना पत्रकारहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै पोर्तुगलका नेपाली पत्रकारहरुले २५ औं बिश्व प्रेस स्वतन्त्रता दिवस मनाएका छन् । नेपाल पत्रकार महासंघ युरोप च्याप्टर र नेप्लिज जर्नलिस्ट क्लब पोर्तुगलले राजधानी लिस...

नेपाली मुलका लक्ष्य गुरुङ बेलायतको निर्वाचनमा काउन्सिलर पदमा विजयी

- शिब भण्डारी लण्डन । बेलायतमा बिहिबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन् । लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका हुन्। गुरुङले ३००७ मत प्राप्त गरे । सोही वार्डमा सबै कन्ज...