“कम्पन” लिएर पत्रकार किशोर पन्थी लिस्बोनमा, शनिवार ” मिट एण्ड ग्रिट” कार्यक्रम हुने

न्युयोर्क निवासी नेपाली पत्रकार किशोर पन्थी आफ्नो पुस्तक "कम्पन" लिएर लिस्बोनमा आईपुगेका छन्। महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित रहेर लेखिएको कम्पनको बारेमा भेटघाट र अन्तरक्रिया " मिट एण्ड ग्रिट" यही शनिबार दिउसो २ बजे लिस्बोनको अन्जुसमा रहेको एभरेष्ट क्याफेको हलमा हुने भएको छ। सो पुस्तकमा २०७२ मा गएको विना...

‘जापान आएर पनि दल र संगठनका नाममा बिभाजित हुनेबाट नेपालले के आशा गर्ने ?’ : अभियन्ता निगम हुमागाई

युवा अभियन्ता निगम हुमागाईले जुन कारणले युवाहरु परदेशिनु परेको हो परदेशमा गएर त्यही गतिविधि गर्नु दुखद भएको भन्दै जापानमा रहेका नागरिक अगुवा र युवाहरुलाई बेलैमा आफ्ना गतिविधि सच्याउन सुझाव दिएका छन् । नागरिक समुहका अध्यक्ष समेत रहेका हुमागाईले राजधानी टोकियोमा आईतबार युथ पर अल संस्थाले आयोजना गरेको घरदेश परदेश र युव...

बौद्ध धर्मगुरु आचार्य कर्मा रिन्जीङ शेर्पालाई पोर्तुगलमा स्वागत तथा भेटघाट

- पेम्बा गेलु शेर्पा शेर्पा सोसाईटी पोर्तुगलले बौद्ध धर्मगुरु आचार्य कर्मा रिन्जीङ शेर्पालाई पोर्तुगलमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौंको बौद्ध तीनचुली स्थित सेतो गुम्बाका प्रिन्सिपल र शेर्पा किदुग मलेसियाका समेत संरक्षक रहनुभएका आचार्य शेर्पाको स्वागत र भेटघाटका लागि शेर्पा सोसाईटी ...

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं- कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् । प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड मानव अधिकारको क्षेत्रमा निर्भिकरूपमा काम गर्नेहरुलाई प्रदान...

आप्रवासी आन्दोलनमा गैर आवासीय नेपाली संघ पोर्तुगल सहभागी – पोर्तुगलमा काम गरेका र सोसियल सेक्युरिटी कर तिरेका सबैले आवासीय अनुमति पाउनुपर्ने माग ( हेर्नुहोस् भिडियो )

आप्रवासी आन्दोलनमा सहभागी भयो गैर आवासीय नेपाली संघ पोर्तुगल - पोर्तुगलमा काम गरेका र सोसियल सेक्युरिटी कर तिरेका सबैले आवासीय अनुमति पाउनुपर्ने माग ( हेर्नुहोस् भिडियो )  ...

पत्रकारका केन्द्रिय नेताहरु लण्डन आउने ,नेपाल पत्रकार महासंघ यूके शाखा उम्मेद्बारी दर्ता

नेपाल पत्रकार महासंघ , बेलायत शाखाको आगामी मे १९ मा हुने चौथो अधिवेसनमा आतिथ्य जनाउन नेपालबाट पत्रकारका नेताहरु लण्डन आउने पक्का भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्ट लण्डन आउने भएका हुन् । बेलायत शाखाको चौथो अधिवेसन अल्डरसटको एम्पाएर हलमा हुंदै छ । यसैबिच नेपा...

पोर्तुगलका समाजसेवी तथा जनजाति महासंघका अध्यक्ष नरभुपाल राईको असमाहिक निधन

नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष, एनआरएनए पोर्तुगलका सल्लाहकार तथा सुपरिचित समाजसेवी नरभुपाल राईको नेपालमा अत्यन्त असमायिक र दु:खद निधन भएको खबर छ । बिगत लामो समय देखि पोर्चुगल बस्दै आएका राई केहि समय अगाडी मात्र आफ्नो जन्मभूमि नेपाल गएका थिए। पोर्चुगलमा लामो संघर्ष पछि भर्खरै मात्र पोर्चुगिज राहदानी...

ट्रेल रेसको विश्व च्याम्पियनसिपमा सात नेपालीले भाग लिँदै

स्पेनको पेन्यागोलोसामा आयोजना हुने ट्रेल रेसको विश्व च्याम्पियनसिपमा सात नेपाली धावकले भाग लिँदैछन् । शनिबार हुने दौडमा चार पुरुष र तीन महिलासहित सात नेपालीले भाग लिँदै छन्।तीर्थ तामाङ, पूर्ण तामाङ, समीर तामाङ, वेद सुनुवार, छेछी शेर्पा, मनिकला राई र रोजिना भन्डारीले सो दौडमा भाग लिने भएका हुन्।शनिबार स्थानीय समयअनुसा...

मृतक सुजत कार्कीको आज अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार (भिडियो सहित)

पोर्तुगलमा मे १ तारिखका दिन निधन भएका सुजत कार्कीलाई आज अन्तिम श्रद्दान्जली सहित दाहसंस्कार भएको थियो। लिस्बोनको शान्ताअपोलोनिया बस्ने उनी घर र काम गर्ने ठाउँको बीचमा ढलेको अवस्थामा भेटिएका थिए । कसैले फोन गरेर जानकारी गराइदिएपछि पुलिसले उनलाई अस्पताल लगेको थियो । तर अस्पताल लैजादै गर्दा उनको बाटैमा मृत्‍यु भ...

पोर्तुगलमा मे १ मा निधन भएका कार्कीको लिस्बोनमा आज अन्तिम श्रद्दान्जली सहित दाहसंस्कार गरिदै

पोर्तुगलमा मे १ तारिखका दिन निधन भएका सुजत कार्कीलाई आज अन्तिम श्रद्दान्जली सहित दाहसंस्कार गरिने भएको छ। लिस्बोनको शान्ताअपोलोनिया बस्ने उनी घर र काम गर्ने ठाउँको बीचमा ढलेको अवस्थामा भेटिएका थिए । कसैले फोन गरेर जानकारी गराइदिएपछि पुलिसले उनलाई अस्पताल लगेको थियो । तर अस्पताल लैजादै गर्दा उनको बाटैमा मृत्&#x...