आज बिहिवार ३ मे पोर्तुगलको लिस्बोन अलमेदा पार्क मा ( पानी फोहोराको ठिक अगाडी ) साझ ७:०० बजे नेपाल पत्रकार महासंघ युरोप शाखा र नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलको संयुक्त आयोजनामा २५ औँ विश्व प्रेस स्वतन्त्रता दिवस तथा अफगानिस्तानमा कायरतापूर्ण तवरले हत्या गरिएका १० पत्रकारहरुप्रति श्रद्धाञ्जलीस्वरूप दीप प्रज्ज्वलन क...





