जून १ तारिख करिव बिहान ९ बजेतिर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका मोरङ इटहरा स्थायी घर भइ हाल सेतुवाल पोर्तुगलमा बस्दै आएका अन्दाजी २२ बर्षिय ….जीवी कार्कीको दु:खद निधन भएको घटनाको सम्बन्धमा आज एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीको नेतृत्वमा एनआरएनए आईसिसि सदस्य नरेन्द्र हमाल, प्रवासी नेपाली मंच पोर्तुग...





