विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमापहिलो पटक हुनगईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुल्लागरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपालीमिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८हुने जनाएको छ । उक्त अवार्डमा फिल्म र संगीततर्फबाट ...





