२०१९ का लागि डिभी पर्ने नेपालीको विवरण अमेरिकाले गर्यो सार्वजनिक !

अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०१९ का लागि डिभी पर्ने नेपालीको संख्या विवरण सार्वजनिक गरेको छ । डिभी लोटरीको रिजल्ट गत मे १५ मा सार्वजनि भएपनि कति नेपालीहरुलाई डिभी लोटरी परेको छ भन्नेबारे सार्वजनिक गरिएको थिएन । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक सन् २०१९ का लागि ३६३३ जना नेपालीहरुलाई डिभी लोटरी परेको ...

लिस्बोन अलकान्त्रास्थित पररास्ट्र मन्त्रालय केही दिन बन्द रहने – आफ्ना कागजपत्र समयमै प्रमाणित गर्न अनुरोध

पोर्तुगल सरकारको अलकान्त्रा लिस्बोनस्थित पररास्ट्र मन्त्रालय " Ministerio dos Negocios Estrangeiros" केही दिनका लागि बन्द हुने भएको छ। मन्त्रालयको सुचना पाटीमा राखिएको सुचनामा सो कार्यालय केही दिनका लागि बन्द रहने जनाईएको छ। मन्त्रालयको सुचनापाटीमा राखिएको जानकारी अनुसार मर्मत र सम्भारको लागि सो कार्यालय १३-...

स्वीडेनमा एक नेपालीलाई सरकारले बिदा नलिएको आरोपमा देश छोड्ने आदेश !

- क्याथरिन एडवर्डस् हरेक कम्पनीका मालिकहरु आफ्ना कामदार कमभन्दा कम विदा बसुन् र बढीभन्दा बढी काम गरुन् भन्ने चाहन्छन् । तर, यही गर्दा स्वीडेनमा एक नेपालीलाई त्यहाँको सरकारले देश छोड्ने आदेश दिएको छ । स्वीडेनको एक रेष्टुरेन्टमा कुक रहेका नेपाली कामदारलाई स्वीडेनले आफ्नो देश फर्किन आदेश दिएको हो । उनको ‘अपराध’ थि...

बेलायतमा नेपाली दूतावासद्वारा नेपाली पत्रकारहरु सम्मानित

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले वधाइसहित सम्मान गरेको छ । शुक्रबार सांझ ‘भिजिट नेपाल २०२०’ अभियान शुभारम्भका अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष नरेश खपांगीमगर नेतृत्वको पत्रकार महासंघ बेलायतको चौंथो कार्यसमितिलाई सम्...

पोर्तुगलमा बाल चित्रकला तथा कविता प्रतियोगिता सम्पन्न – ३० भन्दा बढी बालबालिका सहभागी (फोटोफिचर)

लिस्बोन । नेपाली नारी समाज पोर्तुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) पोर्तुगल को संयुक्त आयोजनामा पोर्तुगलको राजधानी लिस्बोनमा आज बाल चित्रकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । राजधानी लिस्बोनको आन्जुसस्थित एभरेष्ट रेस्टुरेन्टको हलमा सम्पन्न उक्त प्रतियोगिताहरुमा तीस भन्दा बढी नेपाली बालबालिकाहर...

टोकियो डोम सिटीमा गुञ्जियो नेपथ्य

२४ असार, टोकियो । जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितीका बीच नेपथ्यले टोकियो डोम सिटी हलमा आफूलाई प्रस्तुत गरेको छ । अधिकांश दर्शक नेपाली भएतापनि जापानी नागरिकहरुसमेत कन्सर्टमा सहभागी देखिन्थे । उनीहरु मध्येकै एक थिए जापानी तन्नेरी कियोहितो हानाइ । ;tgrfegb ‘नेपालमा दुइपटक र टोकियोमै ०१५...

पोर्तुगलको जेलमा १४ र १३ बर्षको कैद सजाय भोगिरहेका दुई नेपाली जेलमुक्त

लिस्बोन। पोर्चुगलको सान्ताराइ कोर्टको फैसलामा श्रमशोषण र मानव तस्करी अभियोगमा पोर्तुगलमा १४ र १३ बर्षको जेल सजाय भोगिरहेका दुई नेपाली नागरीक जेलबाट रिहा भएका छन् । २३ जना नेपालीहरुलाई मानब तस्करी गरी युरोप ल्याएको र श्रम शोषण गरेको अभियोगमा यहाको अदालतले नविन गिरीलाई १४ र उपेन्द्रराज पौडेललाई १३ बर्षको सजाय सुना...

पोर्तुगलको जेलबाटै नवीन गिरीको खुल्ला पत्र – आफ्नै कम्पनीमा काम गर्ने कामदारहरुले पोतुगलको रेसिडेन्सी बनाउनको लागि झुटो बयान दिएर आफु १४ बर्षको जेल सजाय भोगिरहेको गुनासो !

सत्यता र धैर्यता को ठूलो परिक्षा हुदो रहेछ । बन्दी त मानिस अनायासै पनि हुदो रहेछ । अपराध/कर्तव्य गर्नेले मात्र कहाँ सजाय भोग्दो रहेछ । सज्जन र निर्दोष ले पनि सत्यता र धैर्यता को परिक्षा दिनु पर्ने रहेछ । त्यसैले त जीवन रहस्यको नबुझीने खानी रहेछ । प्रिय भाईहरु, सुरज अधिकारी, सुर्य बहादुर आले, प्रकाश गुरुङ्ग, ब...

पोर्तुगलमा आप्रवासी मजदुरहरुले हड्ताल गर्दा एकै कम्पनीका ३०० कामदार बर्खास्त – कम्पनीद्वारा भोलिबाट नयाँ कामदार नियुक्ती गर्ने घोषणा

युरोपियन युनियनको सस्थापक देश पोर्तुगलको बेजा जिल्ला ओदिमेइरा नगरपालिका अन्तर्गत अलेन्तेजो क्षेत्र स्थित ऐसेलु खेतिको कम्पनी “गोबेरी पोर्तुगलिया” (जिल्ला)मा कार्यरत कामदारहरुले आम हड्ताल गर्दा करिब ३०० जना मजदुरहरु बर्खास्त भएका छन् । तस्बिर - पुर्ण बिके खाइपाइ आइरहेको तलब र बिदा सुबिधालाइ कम्पनीले भारीरुपमा ...