परराष्ट्र मन्त्री ज्ञवालीको पोर्तुगलका साथै अन्य युरोपेलि मुलुकको भ्रमण तालिका यस्तो छ :

काठमाडौँ : पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पोर्चुगलको औपचारिक भ्रमणमा आज राति लिस्बनतर्फ प्रस्थान गर्दै छन्। उहाँले आफ्ना पोर्चुगी समकक्षीसँग पर्सि बुधबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पोर्चु...

डा केसीको समर्थनमा अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस अगाडी प्रदर्शन

अमेरिका । डा गोविन्द केसीको समर्थनमा वाशिंगटन डिसी क्षेत्रमा रहेका नेपालीहरुले ऐक्यबद्धता जनाउदै अमेरिकी राष्ट्रपति बस्ने व्हाइट हाउस अगाडी गएर नेपाल सरकारलाई ध्यान आकर्षण गराएका छन् । बिभिन्न प्रचार सामाग्रीहरु सहित प्रदर्शन गर्दै सरकारको दमन नीतिको बिरोध गरेका छन् । उक्त बिरोध भेलामा अधिकांश सहभागीहरु विभिन्न ...

केन्याको ‘स्ट्रिप क्लव’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई उद्वार गरिएको छ। प्रहरीले त्यहाँका दुई चर्चित स्ट्रिप क्बलमा छापा मार्दै उनीहरुलाई उद्दार गरेको केन्याको अपराध अनुसन्धान निर्देशनालयलाई उदृत गर्दै केन्याको क्यापीटल न्युजले समाचार प्रकाशन गरेको छ। अपराध अनुसन्धान निर्देशनालयले ट्विट गर्दै मानव बेचविखन तथ...

श्रम शोषण गरेको अभियोगमा दुई नेपाली अस्ट्रेलियामा पक्राउ – १० वर्षसम्म कैद तथा दुई लाख डलरसम्म जरिवाना हुनसक्ने

अस्ट्रेलियामा श्रम शोषण गरेको अभियोगमा स्थानीय प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ । श्रमिकलाई शोषण गरेको अभियोगमा दुईजना नेपाली पक्राउ परेका हुन् । प्रहरीले दुवै जनालाई अस्ट्रेलियाबाट बाहिरिन लाग्दा नियन्त्रणमा लिएको हो । पश्चिम अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने कुनुनुर्रा क्षेत्रबाट सीमावर्ती प्रहरी (ए...

जसस पोर्तुगलको पाँचौ अधिबेशनमा हमाल र सापकोटाको शक्ति प्रदर्शन – गैरे गले , घिमिरे बले, गौतम अझै अडिग !

गणेश पाण्डेय / सुरेश जोशी , लिस्बोन । नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशनको संघारमा यहाँका काँग्रेसीहरुलाई राजनीतिक चटारो लागेको छ । जनसम्पर्क समितिको पाँचौ अधिबेशनलाई सबैले संस्थापक अध्यक्ष पुर्ण बहादुर हमाल र बर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा बिचको शक्ति प्रदर्शनको रुपमा हेरेका छन्। सर्...

पहिलोपटक नेपालका परराष्ट्र मन्त्री पोर्तुगल आउँदै,नेपाली समुदायबिच अन्तरक्रिया गरिने!

लिस्वन नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पोर्तुगलका परराष्ट्र मन्त्री अगस्तु सान्तोस सिल्भाको मैत्रीपूर्ण निमन्त्रणामा जुलाई २४ तारिख पोर्तुगल आउने भएका छन् । नेपालका परराष्ट्र मन्त्रीस्तरको पोर्तुगल भ्रमण यो पहिलो भएको जनाइएको छ । बेलायतपछि सबैभन्दा बढी नेपाली रहेको पोर्तुगलमा परराष्ट्र मन्त्रीको यो भ्रम...

अमेरिकामा स्वीमिङ पुलमा डुबेर एक नेपाली युवाको मृत्यु !

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित ओरेन्ज कोष्ट कलेज, कोष्टा मेसामा स्वीमिङ पुलमा डुबेर १९ वर्षीय अमिर शाहीको मृत्यु भएको हो। सुर्खेत स्थाई घर भएका शाहीको अपार्टमेन्ट नजिकैको स्वीमिङ पुलमा पौडी खैल्ने क्रममा डुबेर अर्धचेत भएका थिए। उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लिँदा उपचारको क्रममा मृत्यु भएको हो। सन्...

गोरेका भाई दुबईबाट पक्राउ

तस्करीको ३८ क्विनटल सुन र सनम शाक्य हत्याकाण्डका अभियुक्त रमेश उप्रेती दुबईमा पक्राउ परेका छन्। सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाई रमेशको दुबईबाट सुन पठाउन मुख्य भुमिका रहेको आरोपसहित उनलाई पनि प्रतिवादी बनाइएको थियो। इन्टरपोलको रेड नोटिसमा रहेका रमेशलाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको हो।...

युएईमा कार्यरत नेपाली वेटरलाई एक किलो सुन उपहार, सुनकाे सट्टा ४५ लाख रुपैयाँ दिइने

युएई – यहाँको एक मनी एक्सचेन्जबाट पैसा पठाउँदा एकजना नेपालीले एक किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेन्ज मार्फत पैसा पठाउँदा इलाम ४ जमुनाका नरेन्द्र मगरलाई एक किलो सुन उपहार परेको छ । लक्की ड्र गर्दा नेपाली नागरिक नरेन्द्र मगरको नाम सार्वजनिक भयो । तर नरेन्द्रसँग दिनभर सम्पर्क हुन सकेन । ‘नेपाल पैसा पठाउँद...

केकिको कोहलपुर एक्सप्रेस अब म्याड्रीडमा

म्याड्रीड,स्पेन। युरोपका विभिन्न शहरमा प्रदर्शनीको तयारीमा रहेको नेपाली चलचित्र कोहलपुर एक्सप्रेस जुलाई २२ म्याड्रीडमा प्रदर्शनीको तयारीमा रहेको छ। आफ्नो नयाँ चलचित्र कोहलपुर एक्सप्रेस लिइ म्याड्रीड आउन लागेकी अभिनेत्री तथा निर्मात्री केकि अधिकारी माझ दर्शकहरुले हलमा बसि चलचित्रको भरपुर मनोरञ्जन लिन पाउँने भएका ...