“नेप्लिज जर्नालिस्ट क्लब पोर्तुगल” द्वारा वरिष्ठ पत्रकार राणा र पत्रकार गौतम सम्मानित

लिस्बोन। पोर्तुगलमा क्रियाशील नेपाली पत्रकारहरुको साझा सोसियल फोरम नेपाली जर्नालिस्ट क्लब पोर्तुगलले नेपालका एकजना वरिष्ठ पत्रकार देशान्तर साप्ताहिकका प्रधानसम्पादक कबिर राणा र युकेमा सक्रिय पत्रकार लन्डन नेपाल न्यूजका सम्पादक एभरेष्ट गौतमलाई आज लिस्बोनमा स्वागत र सम्मान गरेको छ । पोर्तुगल भ्रमणमा रहनु भएका पत्...

” प्रकाण्ड ” को गिरफ्तारीमा युरोपभरीबाट बिरोध

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमाथिको दमन तथा पक्राउ बन्द गर नेपाल सरकारद्वारा योजनाबद्ध रुपले गरिएको नेपाल कम्युनिष्ट पार्टी का स्थायी समिती सदस्य तथा पार्टी प्रवक्ता क प्रकाण्ड, पोलीट व्युरो सदस्य पदम राई, ओमप्रकाश पुन,मोहन कार्की, कृष्ण धमला , केन्द्रिय सदस्य लगायत सयौ नेता कार्यकर्ताहरुको गिरफ्त...

यस्तो रह्यो गायकद्वय राजु लामा र मिलन लामाको पोर्तुगलमा लाइभ कन्सर्ट ( भिडियो र फोटो सहित )

गायकद्वय राजु लामा र मिलन लामाको पोर्तुगलमा लाइभ कन्सर्ट - भाग १ गायकद्वय राजु लामा र मिलन लामाको पोर्तुगलमा लाइभ कन्सर्ट - भाग २ फोटो: प्रविन धिताल...

गरेन बिश्वाश नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईलाई -जापानले विमानस्थलबाटै फर्काइदियो

काठमाडौं– नेकपाका युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन त्यहाँ पुगेका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो । राष्ट्रियसभामा नेकपाको तर्फबाट मुख्य सचेतक समेत रहेका भट्टराईसँगैको भ्रमण टोलीमा...

गैरआवासीय नेपालीले कसरी पाउँछन् नागरिकता ?

काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्‍यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ । तर, संविधानअनुसार नागरिकता ऐन संशोधन नभएका कारण गैरआवासीय नेपालीहरुले यो अधिकार पाएका ...

लिस्बोन आइपुगे “मङ्गोलियन हर्ट” का चर्चित गायक राजु लामा – ५ तारिख चर्चित लोक दोहोरी गायक मिलन लामामा साथ सांगीतिक प्रस्तुती हुने

नेपालको चर्चित म्युजिक व्याण्ड “मङ्गोलियन हर्ट” का एकजना मुख्य गायक राजु लामा यतिबेला लिस्बोन आइपुगेका छन्। राजु लामाका साथ सुपरिचित लोक गायक मिलन लामाले आगामी अगस्ट ५ तारिख पोर्तुगलमा आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिने भएका छन् । मुलतः नेपाल युवा-युवतीहरुमा लोकप्रिय र निक्कै चर्चा बटुलेको म्यूजिक ब्याण्ड मङ...

गुल्मी समाज युकेको बार्षिकोत्सवमा प्रस्तुती दिन लण्डन आइपुगे कलाकारद्धय महत र गौतम

-शिव भण्डारी लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला कार्यक्रममा प्रस्तुति गर्न लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम लण्डन आइपुगेका छन् । आइतबार अल्डरसटको कनर्ट स्कुलमा आयोजना हुने कार्यक्रमका लागि कलाकारद्धय महत र गौतम विहिबार सांझ लण्डन उत्रिएका हुन् । कलाकारहरुको स्वागतका लागि समाजका अध्यक...

विदेशमा एकल महिलाबाट जन्मिएका बच्चालाई नेपाली नागरिकता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई सहजतापूर्वक नेपाली नागरिकता दिने व्यवस्था गराउन माग गरेको छ । संघको लग्जेम्बर्गमा सम्पन्न ११औं युरोपीय बैठक तथा नवौं युरोपीय महिला वैठक २०१८ पछि जारी घोषणापत्रमा त्यस्ता एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई अविलम्ब नागरिकता उपलब्ध...

” हे सरकार ! राजदुत पठाउ सम्पुर्ण खर्च हामी ब्यहोर्छौ ” – अध्यक्ष कुबेर कार्की ( भिडियो हेर्नुहोस् )

गैर आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले संघको युरोप स्तरीय क्षेत्रीय भेलामा भनेका छन् - " समस्यै समस्या छन् पोर्तुगल मा। यहाँ पि एच डि गरेका प्रोफेसर देखि ३३ किलो सुनकान्डका मान्छे देखि र अन्य फरार अभियुक्त पनि छन पोर्तुगलमा। बेलायत तथा अन्य मुलुक बाट येहा आउनेको लर्को , उत्तिकै मानब तस्कर ह...

३० देशमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने

- रमेश सापकोटा सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारीअनुसार आगामी...