नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपालार्इ नैतिक समर्थन गर्ने नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलको बैठक ३० अगष्ट बिहिबारका दिन सम्पन्न भएको छ । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष विष्णु भुजेलको प्रमूख आतिथ्य र संगठनका संयोजक इन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले संगठनको अधिवेशन आउदो डिसे...





