युरोप भ्रमणमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेल्जियको सम्बोधनमा के भने ? ( भिडियो हेर्नुहोस् )

युरोप भ्रमणमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेल्जियको सम्बोधनमा के भने ? ( भिडियो हेर्नुहोस् ) ...

रामचन्द्र पौडेलको बेल्जियम कार्यक्रम बहिष्कार गर्न देउबा गुटको आब्हान – के पोर्तुगलमा देउवा पक्षका कांग्रेसीहरुले बेल्जियममा जस्तै कार्यक्रम बहिष्कार गर्लान्?

लिस्बोन । दुई साता लामो तुफानी युरोप भ्रमणमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध युरोपमा नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समितिहरु नै बक्तब्यबाजी गर्दै मैदानमा उत्रिएका छन् । जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुभाष गुरुङले एक बक्तब्य प्रकाशित गरि पौडेलको युरोप भ्रमण र बसाईले पार्टी...

सुर्य ईन्टरनेशनल अवार्ड २०१८ जापानमा सम्पन्न

सुर्य ईन्टरनेशनल अवार्ड २०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो । १२ बिधा र मास पपुलर ४ बिधामामा दीइएको अवार्डम उत्कृस्ट चलचित्र ‘म यस्तो गित गाउँछु’ र उत्कृस्ट नायक पल शाह र नायिका पुजा शर्मा भएका छन् । दर्शकले दिएको भोटको आधारमा दीईएको अवार्ड मा पल र पुजा...

‘लाचारी’सरकारको विरुद्ध राजधानीमा मात्रै खबरदारी होइन निर्मलालाई न्याय माग्दै नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलद्वारा पनि बिरोध प्रदर्शन ! (भिडियो सहित)

नेपालमा शृङ्खलाबद्धरूपमा बालिका र महिलाहरुमाथि भइरहेको बलात्कार, हत्या र हिंसाविरुद्ध सातसमुन्द्र पारीको युरोपियन मुलुक पोर्तुगलमा समेत नेपालीहरुले प्ले कार्ड सहित बिरोध गर्दै प्रदर्शन गरेका छन् । यस्तो प्रदर्शन नेपाल बाहिर युरोपमा पहिलो पटक भएको जनाइएको छ । पोर्तुगलमा रहेका नेपाली पत्रकारहरुको साझा सोसियल फोरम नेपाली ...

यी हुन् डा. भट्टराईलाई कालोझण्डा देखाउने नक्कली माअोवादी पीडित

ड्यालस (अमेरिका) – पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईलाइ शनिबार ड्यालसमा केही नक्कली माअोवादी पीडितले कालोझण्डा देखाएका छन् । अाफूलाइ माअोवादी पीडित भएको दावी गर्दै नेपालका पूर्ब प्रधानमन्त्रीलाइ कालोझण्डा देखाउनेमा एकजना भारतीय समेत रहेको पुष्टी भएको छ । डा. भट्टराइ विरूद्ध अभद्...

को – को परे एन आर एन ए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीको ब्ल्याक लिष्टमा ? बोल्दाबोल्दै किन यसरी भावुक बने अध्यक्ष कार्की ?(भिडियो अन्तर्वार्ता)

नेपाल टक्सको प्रमो हेरेपछी तपाइँको मनमा सकारात्मक र नकरात्मक दुबै कुरा खेलिरह्यो होला । र यो स्वभाबिक पनि थियो । यो बार्तलापलाई आधा खाली गिलास भनेर भन्नु भन्दा पनि आधा भरिएको गिलास भनेर सकारात्मक संकेत गरौन । २०१७-२०१९ का लागी एनआरएन पोर्तुगलको अध्यक्ष पद सम्हालिरहनु भएका कुबेर कार्कीले आफ्नो कार्यकालमा गरेका ने...

सुदुर पश्चिम डोटीदेखि नासासम्मको एक नेपाली विद्यार्थीको यात्रा, जसले नासामा नै ल्याए हलचल

- टेकेन्द्र देउवा सानै देखिको जिज्ञासा राख्ने बानी । त्यही उत्सुकताले डोटी महादेवस्थान गाविस १ हिन्नेकाँडाका २२ बर्षिय लुजेन्द्र ओझालाई नासाका बैज्ञानीक बनाएको छ । मंगलग्रहमा पानीको सतह छ भन्ने कुरा पत्ता लगाएर नासाको अनुसन्धानमै इटा थप्ने युवा बैज्ञानी लुजेन्द्र ओझाले बिश्वमै हलचल मच्चाएका छन् । नासाले मंगलग्रहम...

नेपाली नारी समाज पोर्तुगलको तीज विशेष साँस्कृतिक कार्यक्रम सेप्टेम्बर १६ मा – लिस्बनमा एकैदिन छवटा तीज कार्यक्रम , सातामा मात्रै २ दर्जन बढी तीज कार्यक्रम

लिस्बोन, पोर्तुगल । नारी समाज पोर्तुगलले सेप्टेम्बर १६ तारिख अाइतबारका दिन तीज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । यो वर्ष नेपालका विभिन्न क्षेत्रमा गाइने परम्परागत र चलनचल्तीका भाकाहरुको पनि प्रस्तुति हुने भएकोले यो कार्यक्रम बिशेष हुने आयोजकले बताएका छन् । समाजकी अध्यक्ष सीता बरालले हरितालिका तीजको अ...

लिस्बोनमा कारको ठक्करले एक नेपाली महिला घाइते

पोर्तुगलको राजधानी लिस्बोनको मार्तिम मोनिज पार्क अगाडी 42 -69 - RP नम्बरको कारले ठक्कर दिदा एक नेपाली महिला घाइते भएकी छिन् । करिब १५:५० बजेतिर भएको सो घटना बाटो काट्ने क्रममा दियालो रेस्टुरेन्ट अगाडी भएको बुझिएको छ । घटनास्थलमा १५:५५ बजे प्रहरी पुगिसेकेको छ भने घाइते भएकी नेपालीको नाम कमला कंडेल भएको घटनास्थलम...

जनजाति महासंघ पोर्तुगलको ५ औ अधिबेशन २३ सेप्टेम्बरमा, यस्तो छ निर्वाचन तालिका

लिस्बन । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको पाँचौ अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ । निर्वाचन समितिको बैठकले आज कार्यतालिका सार्वजनिक गरेको हो । तालिका अनुसार सेप्टेम्बर १७ का दिन १२ बजे प्रतिनिधिहरुको नाम सार्वजनिक हुनेछ । १८ तारिख उम्मेदवारी दर्ता, १९ तारिख १२ बजेसम्म दाबी विरोध र उम्मेदवारी फिर...