” नेपाली पासपोर्ट नै बोकेर संसार घुम्दा गर्व गर्छु” – राजेश हमाल

महानायक राजेश हमालको यूरोप भ्रमणको अवसर पारेर नेपाली वेभ का संचारकर्मी भोला लामिछानेले नायक हमाल सग गरेको छोटो अन्तरवार्ता को अंश प्रस्तुत छ । यूरोप भ्रमणमा आउनु भएको छ कती औ पटक हो यो तपाईको यूरोपको आगमन ? थुप्रै पटक आएको छु यूरोपमा खासै एकीन भन्न सकीन सानो उमेरमै यूरोप आउने जाने गरेको हु , म रसीयामा बसेर पन...

प्रधानमन्त्री ओली अमेरिकाको एक अन्तरक्रियामा(भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका छन् । उनी न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको अन्तर्क्रियामा अतिथि वक्ता थिए । अंग्रेजी भाषामा सम्बोधन पछि ओली अन्तरकृया र प्रश्नोत्तरमा सहभागी भए । ...

नेपाल फेस्टिभल अष्ट्रेलियाको “सद्भावना दुत” मा पुष्कर शाह नियुक्त

प्रत्येक २/२ बर्षमा एनआरएनए अष्ट्रेलियाले आयोजना गर्ने बहुप्रतिक्षित नेपाल फेस्टिभलको “सद्भावना दुत” मा संस्थाले बिश्व साइकल यात्री पुस्कर शाह लाई नियुक्ति गरेको छ। गत सेप्टेम्वर २३ आइतवारका दिन संस्था अध्यक्ष श्री तोनु घोतानेको अध्यक्षतामा सम्पन्न वैठकले उक्त निर्णय गरेको एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डिला खरेलले एक...

न्युयोर्क आईपुगे प्रधानमन्त्री ओली, अमेरिकी रास्ट्रपति ट्रम्पले जम्मा २ मिनेट भेट्ने

- खसोखास संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्क पुग्नुभएको छ । न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, महासचिव राधाकृष्ण देउजा लगाय...

चितवन समाज पोर्तुगलले ऐतिहासिक प्रथम अधिवेशन ३० सेप्टेम्बरमा बार्बिक्युका साथ गर्ने

-प्रेम चन्द्र भण्डारी लिस्बोन,पोर्तुगल चितवन समाज पोर्तुगलले ऐतिहासिक प्रथम अधिवेशन गर्ने भएको छ। सेप्टेम्वर ३०,२०१८ आइतवारको दिनको ठीक ३.३० वजे अधिबेशन गर्ने निर्णय भएको कुरा समाजका संयोजक तुलसीराम थपलियाले भ्वाइस अफ नेपाललाइ जानाकारी गराउनु भएको छ| उक्त अधिबेशन वेला भिस्ता पार्कमा वार्विक्यूका साथ सुस...

बेल्जियमको मुलधारको राजनीतिमा नेपालीहरु पनि सक्रिय – स्थानिय निकायको चुनावमा ८ नेपाली उम्मेद्वार

सन्तोष न्यौपाने, बेल्जियम । बेल्जियमको स्थानिय निकायको चुनावमा नेपाली उम्मेदवारहरुले प्रतिस्प्रधा गर्दै छन्।आगामी अक्टोबर १४ तारीख हुन गइरहेको चुनावमा ८ बेल्जियमका विभिन्न सहरहरू बाट गरेर ८ जना चुनावी मैदानमा उत्रेका हुन।उनीहरुलाई यहां रहेका ५ ओटा राजनैतिक दलहरुले आफ्नो उम्मेदवारको रुपमा मैदानमा उतारेको छ। सब...

कुवेतमा स्पोन्सरको छोराद्वारा छुरी प्रहार गरी नेपाली घरेलु महिला कामदारको हत्या,संपर्कमा आउन परिवारलाई दुताबासको आग्रह

- हरि कृष्ण न्यौपाने कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्र...