काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए । प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शो...





