दूताबास आएर स्पेनबासी नेपालीहरू भाग्यमानी सम्झन्छन् , दुताबासले आफ्नो कामकारबाहीमा कुनै कसर बाकी राखेको छैन ।

- भोला लामिछाने , स्पेन । दूताबास आएसगै स्पेनबासी नेपालीहरू आफुलाई भाग्यमानी सम्झेका छन् भने स्पेनमा रहेको नेपाली राजदुताबासले दुताबासमा आएका पास्पोर्ट लगायत बिभिन्न कागजी कामकारबाहीहरू गर्न कुनै कसर बाकी नराखेको जनाएको छ । अहिले सम्म आएका पास्पोर्टहरू बनिसकेका छन् । कतीपय पास्पोर्ट हरू आउने क्रममा रहेका छन् । पश्चि...

बिनु लामिछाने बनिन् ‘मिसेस नेपाल यूके’’ २०१८

- शिव भण्डारी, लन्डन । ‘मिसेस नेपाल यूके २०१८ ’ प्रतियोगिताको उपाधि बिनु लामिछानेले पहिरिएकी छन् । यसपटक मिसेस नेपाल यूके २०१८ को लागि बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आवद्ध १३ सहभागीहरु प्रतिस्पर्धा थिए बुधबार साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा प्रथम रनर अप बन्दना केशी भइन्...

नेपाली संघीय समाज पोर्तुगलको तेश्रो अधिवेशन सम्पन्न , सोम शेर्पाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती गठन

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा पूर्व मन्त्री अशोककुमार राइले देशमा विभेदको अन्त्य र समृद्धिका लागि संघीय समाजवादमा अघि बढेको बताएका छन् । नेपाली संघीय समाज पोर्तुगलको तेश्रो अधिवेशनको उद्घाटन गर्दै राइले पार्टीको यो अभियानमा साथ दिन अनुरोध गरेका हुन् । ‘एउटा दलितको छोर...

म्याग्देली अन्तराष्ट्रिय नेपाली समाजको चौथो वार्षिक साधारण सभा लिस्बोनमा सम्पन्न – १२ बुँदे घोषणा पत्र जारी

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । म्याग्देली प्रवासी नेपाली संघ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको चौथो वार्षिक साधारण सभा पोर्तुगलमा सम्पन्न भएको छ । आइतबार शुरु भएको साधारण सभाले दुई दिनको व्यापक छलफलसहित १२ बुँदे पोर्तुगल घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । सहभागीहरुले मोनाको एकताबाट सबै नेपाली समु...

बेलायत र न्युजिल्यान्डका एनआरएनकर्मीलाई पोर्तुगलमा स्वागत

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले एनआरएन बेलायतका अध्यक्ष योगकुमार फगामी, पूर्व अध्यक्ष योगेन क्षेत्री र न्युजिल्यान्डका पूर्व अध्यक्ष चक्रबहादुर थापा लगायतलाई स्वागत गर्दै अन्तरकृया सम्पन्न गरेको छ । हिजो मङ्गलबार लिस्बोनस्थित संघको कार्यालयमा स्वागत तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो । ...

नेपाली युवा जसले अमेरीकामा आफैँ जहाज बनाएर उडाए (भिडियाेसहित)

अमेरिकामा बसोबास गर्ने एकजना नेपाली प्रमोद रेग्मीलले जहाज बनाएर त्यसको सफल उडान भरेका छन् । पेसाले सुरूमा इन्जिनियर रहेका रेग्मीको सानैदेखी पाईलट बन्ने ईच्छा थियो । पछि उनले पाइलटको कोर्स पुरा गरी जहाज उडाउन सुरू गरेपछि रेग्मीको मनमा आफैँ जहाज बनाउने ईच्छा पलायो । आफ्नै ग्यारेजमा डेढ बर्षको कडा परिश्रमबाट रेग्मीले ज...

कतारबाट नेपालसम्म सुनको धन्दा- यस्तो छ नालीबेली !

कतार । हाल काठमाडौंमा बस्दै आएका एकजना लोक गायकका आफन्त कतारमा रोजगारी गर्छन् । उनले दशैंका बेला काठमाडौंमा अलिकति सुन पठाए । उनले ५/५ तोलाका बाला बनाएर विभिन्न व्यक्तिलाई लगाइदिएर काठमाडौंमा आफन्तसमक्ष पुर्याइदिन आग्रह गरे । एकै दिन ४/५ जनाले ल्याएको सुन लोकगायककी श्रीमतीले राजधानीका विभिन्न ठाउँमा पुगेर ‘कलेक्सन’ ...

सुन तस्करी अभियोगमा कतार प्रहरीद्वारा एनआरएनका मध्यपूर्व संयोजक पक्राऊ

कतार प्रहरीले एक गैर आवासीय नेपालीलाई पक्राउ गरेको छ। सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ परेका हुन्। कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो। पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक...

फुट्यो जनसम्पर्क समिति बेल्जियम – पुर्व अध्यक्ष गंगाधर गौतम र महामन्त्री गुरुङ साधारण सदस्यबाट ४ बर्षका लागि बर्खास्त

नेपाली जनसम्पर्क समिति बेल्जियमले पुर्व अध्यक्ष गंगाधर गौतमलाई साधारण सदस्य समेत नरहने गरि ४ बर्षलाई निष्कासित गरेको छ । अध्यक्ष सीता सापकोटा र महामन्त्री दिनेशप्रसाद भन्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तिबाट यस्तो कार्वाही गरिएको हो । गौतम नेपाली जनसम्पर्क समिति युरोपमा महामन्त्री समेत रहेका छन् । यसैगरी नेजसस बेल्जियमका...

दोस्रो मिसेस नेपाल यूके २०१८ का यी अन्तिम १३ प्रतिस्पर्धी – फाइनल यही बुधवार २४ अक्टोवर सम्पन्न हुने ( फोटो फिचर )

बेलायतमा आयोजना हुने दोस्रो मिसेस नेपाल यूके २०१८ को फाइनल यही बुधवार ह्यारोे स्थित ह्यारो फुटबल क्लबमा सम्पन्न हुने भएको छ । यस पटक मिसेस नेपाल यूके २०१८ को लागि बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आवद्ध १३ सहभागीहरु प्रतिस्पर्धा गर्दै छन् । सहभागी प्रतियोगीहरुलाई विभिन्न विधाका विज्ञहरुबाट व्यक्तित्व विकास, यो...