...
कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् । उनी कम्पनीका मुख्य सञ्चालक हुन्। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी...
लिस्बोन । आगामी १६ डिसेम्बर २०१८ आइतबार आयोजना हुने नेपाली नारी समाज, पोर्तुगलको “दोस्रो अधिबेशन” भब्य रुपमा सम्पन्न गर्न कार्यसमितिको बैठकले मुल ब्यबस्थापन समिति र कार्य सम्पादनको लागि विभिन्न उपसमिति गठन गरेको छ । “दोस्रो अधिबेशन”को दिन कुनै पनि कार्यक्रम नजुधाइ सहयोग गर्न सामाजले पोर्चुगलमा स्थित सम्पुर्ण संघ सस्...
पोर्तुगलमा दुवै मृगौला फेल भएकी एकजना पिडित नेपाली चेलीलाई नेपाली नारी समाजले आर्थिक सहयोग गरेको छ। चितवन भण्डारा घर भई बिगत तीन बर्षदेखि लिस्बोनको राजधानी पोर्तुगलमा आफ्ना श्रीमानका साथ बस्दै आईरहेकी मृगौला पिडित गीता कंडेलका दुबै मृगौला फेल भएका छन्। तीन महिनादेखि लिस्बोनमै हप्तामा ३ दिन डाइलोसिस गराउदै आईरहेक...
गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाललाई पोर्तुगलमा स्वागत तथा सम्मान गरिएको छ। एन आर एन पोर्तुगलले लिस्बोनस्थित आफ्नै कार्यालयआयोजना गरेको सो स्वागत, सम्मान तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष कुबेर कार्कीले पोर्तुगलमा अध्यक्ष दाहाललाई स्वागत गर्न पाउदा खुशी भएको र भविष्यमा एन आर एन बेल्जियमसंग...
सगर रोक्का, लण्डन । बेलायती डायस्पोरामा समाचार चोरीको बिषय यो साता नेपाली पत्रकारवीच चर्चाको बिषय बन्यो । एउटा सार्वजनिक कार्यक्रमको रिपोर्टिङको समाचार अर्काका सारेको झोकमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले सबै पत्रकारलाई चोर भनेपछि बहसको बिषय बनेको हो । बिषय प्रवेश बेला...
मन भित्र खुल्दुली आई रहेका केही कुराहरु - गत आईतबार सम्पन्न गैर आवशीय नेपाली संघ यूकेको काउन्सिल बैठकमा केहि घण्टा भए पनि आफ्नो उपस्थिति जनाउन भ्याएँ | खुसी लाग्यो धेरै टाडाका साथीभाईहरु सँग पनि भलाकुसारी गरियो तर अधिकाँसले भन्न नसक्ने गाङ्गुन सुन्नु पर्यो | सँस्थाको एक वर्षे खर्च बिभिन्न सिर्सक मार्फत रकम निकास...
- हरी कृष्ण न्यौपाने / कुवेत रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्यु भएको छ।सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्यु भएको हो। ...
चितवन समाज पोर्तुगलको प्रथम अधिवेशन आज लिस्बोनमा सम्पन्न भएको छ। अधिवेशनले तुलसीराम थपलियाको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ। उपाध्यक्षमा सम्झना अधिकारी, मित्रमणि कंडेल, प्रकाश कडरीया र मिलन खरेल ,महासचिवमा प्रेम चन्द्र भन्डारी ,सचिवमा शोभा सापकोटा र प्रकाश कार्की ,कोषाध्यक्षमा रवि अर्याल लगायत ...
लिस्बोन, पोर्तुगल। बिश्वभरि छरिएर रहेका म्याग्देलीहरुको साझा संगठन म्याग्दी प्रवासी नेपाली संघ (मोना)को चौथो अन्तर्राष्ट्रिय साधारण सभा पोर्तुगलको राजधानी लिस्बोनमा हुने भएको छ । आगामी अक्टोबर २१ तारिख बिश्व भरिका म्याग्देलीहरु पोर्तुगलमा जमघट हुन लागेको आज लिस्बोनमा आयोजित पत्रकार सम्मेलनमा मोनाका अध्यक्ष कुमार ...