भगवान गिरी, लिस्बोन । डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन नेपाली अन्तर्राष्ट्रिय समाज पोर्तुगल पहिलो अधिवेशनले धनराज शेर्पालाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । उनी यसभन्दा अघि पनि आयोजक समितिका संयोजक थिए । अधिबेशनले २५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भर...





