अमेरिकाको चुनावमा नेपाली मुलका भण्डारी विजयी, के हो राज्य संसद ?

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्टसमा ८ नम्बर डिस्ट्रिक्टबाट नेपाली अमेरिकन ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारीको जितसँगै अमेरिकामा नयाँ इतिहास कायम भएको छ । नेपाली मुलका अमेरिकनले यो स्तरको अमेरिकी चुनाव जितेको यो नै पहिलो पटक हो । भण्डारी पहिलोपटक राज्यस्तरको अमेरिकी संसद छिर्ने पहिलो नेपाली हुने भ...

बेलायतको बिश्व पर्यटन मेलामा नेपालको प्रबर्धन – नेपाली खाना मुख्य आकर्षण

लण्डन : नेपालको पर्यटन प्रबर्धन गर्ने हेतुले नेपालबाट पर्यटन बोर्डका प्रबन्धक दिपकराज जोशी लगायतको टोलि हाल लन्डनमा बार्षिक रुपमा हुने पर्यटन प्रबर्धन मेलामा सहभागी हुन आएको छ । कार्यक्रमको दोश्रो दिन लन्ली प्लानेट मार्फत नेपाललाई सन् २०१९को उत्कृस्ट पर्यटकीय गन्तब्य पनि घोसणा गरेको थियो । लन्नलि प्लानेटका एडिट...

जनसम्पर्क समिति बेल्जियम फुट्यो ,गुट–उपगुट पिच्छे अलग चियापान ,विज्ञप्तिमार्फत् एक–अर्कालाई कारबाही

-वसन्त रानाभाट बार्सिलोना। कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने नेपालको प्रचलित उखान नै हो। तर हाँडी गाउँलाई हटाएर अब बेल्जियम थप गर्दा पनि त्यति अस्वभाविक भने सुनिँदैन। युरोपको राजधानीसमेत रहेको बेल्जियमको आफ्नै सभ्य र विकसित राजनीतिक इतिहास छ । तर, यहाँ रहेर नेपाली राजनीति गर्ने नेपालीहरुले हाँडीगाउँको उखानलाई विस...

पोर्चुगलमा भेटिएका कमिसनवालाहरु

- फुर्बान रायमाझी गिलासमा बियर थपियो!सितनमा एक प्लेट भुटेको भटमास र दुईवटा चम्चा।भटमास दुई छेउवाट चम्चाले हुल्दाहुल्दै चम्चाहरु ठोक्किए अर्थात प्लेट रित्तियो।चम्चाहरुले प्लेट रित्याउँदा गिलासहरु थुप्रैपटक रित्तियो।परदेशमा बसेर एउटै प्लेटमा बाडिचुँडी खाने साथी भेट्दा मख्ख भएजस्तो देखिन्छन कोही।जिन्दगीमा त्यसरी खा...

कसिमा कन्सुलेट ! पोर्तुगलमा दुतावास स्थापनामा कन्सुलरले के असहयोग गरेकै हुन् ? यस्तो छ खास खुलासा !

लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत, मकरबहादुर हमाल नेपाल टक्सको आजको अतिथि हुनुहुन्छ । प्रोमो बज्दैमा निकै ठुलो कोकोहोलो भयो । आज त पूरा भिडियो आएको छ ! एकपटक हेरौ, चित्त नबुझे दुई पटक हेरौ, मनै नमाने पटक पटक हेरौ । राम्रो कामको खुलेर प्रशसा गर्ने, नराम्रो कामलाइ खबरदारी गर्ने, सेवाग्राहीको गुनासोलाइ नासो स...

नेपालकी चेली मेनुका भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा

नेपाल आइडलको पहिलो संस्करणबाट चिनिएकी मेनुका पाैडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् । नेपालमा पहिलो पटक भएकाे सारेगमपको अडिसनमा उनी छनाेटमा परेकी थिइन् । जि टिभीबाट प्रशारण हुने उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ बाेलकाे गीत गाएर मेघा अडिसनको लागि छनौट भएकी थिइन् । उन...

कतारले नेपालमा सीपविकास कार्यालय खोल्ने

-दीपेन्द्र अधिकारी ,रासस कतार / नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण र बीमालगायत एकीकृत सेवा प्र...

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट

कतार । कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान (दरबार) मा भेटवार्ता भएको छ । यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्...

पासा पुचले सामूहिक म्ह:पूजा र सांस्कृतिक कार्यक्रम गर्ने

लन्डन– पासा पुच गुठी साउथ इस्ट लन्डनले सामूहिक म्ह:पूजा र सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपाल सम्बत ११३९ को पावन अवसरमा ८ नोभेम्बर २०१८ बिहीबार साँझ ४ बजेदेखि ११ बजेसम्म एसियन कन्युनिटी सेन्टर ह्वाईट हर्ट रोड लन्डनमा कार्यक्रम आयोजना गरिएको पासा पुच गुठी साउथ इस्ट च्याप्टरका अध्यक्ष सुशील प्रजापतिले जानकारी ...

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहनुभएको छ । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभि...