एनआरएन अष्ट्रेलियाको दादागिरी – नेपाल फेष्टिभलमा पत्रकार माथि हातपात

सिड्नी । एनआरएन अष्ट्रेलियाको एससिसि एनएसडब्लुको आयोजनामा शनिबार सम्पन्न नेपाल फेष्टिभलमा पत्रकार माथि हातपात भएको छ । फेष्टिभल चल्दै गर्दा लण्डन नेपाल न्युजका अस्ट्रेलिया प्रतिनिधी तक्दिर अधिकारी लाई एनआरएन अष्ट्रेलिया एससिसि एनएसडब्लुका एक प्रतिनिधिले भिडियो खिच्न पाउदैनस भन्दै स्टेज अगाडी रहेका अधिकारीलाइ ...

नेपाल फेष्टिभल अस्ट्रेलियामा राजारानी खोज्दै एनआरएन – नेपालको प्रवर्धन कि लोकतन्त्रको विरोध ?

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य समितिले अयोजना गरेको नेपाल फेष्टिभलमा गायक समिर आचार्यले "हट्ने हैन, डटी लड्ने नेपालीको बानी हुन्छ " बोलको गीत गाएपछि यतिबेला यसको औंपचारिक विरोध सुरु भएको छ । साउण्ड ट्रयाकमा नै पूर्वतयारीसाथ गाईएको गीतमा “जहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ” भनिएको...

अस्ट्रेलियामा ‘नेपाल महोत्सव’सम्पन्न , बिसौ हजारले गरे अवलोकन (फोटो फिचर)

सिड्नीमा नेपाल महोत्सव सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले न्यूसाउथ वेल्स राज्य समिति, नेपाल पर्यटन बोर्ड महाबाणिज्यदूतको कार्यालय न्युसाउथ वेल्स र सिड्नीका नेपाली सामुदायिक संस्थाको सहकार्यमा महोत्सवको आयोजना गरेको थियो । एनआरएन अस्ट्रेलियाको ट्रेड मार्क बनेको नेपाल महोत्सवको एक समारोहबीच अस्ट्रेलि...

एनआरएनए अध्यक्ष भवन भट्टलाई पितृशोक – उपचारका क्रममा जापानमा मृत्यु

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टका पिता यदु प्रसाद भट्टको ७५ वर्षको उमेरमाउपचारको क्रममा जापानमा निधन भएको छ । भट्टका पिता केही समयदेखि अस्वस्थ थिए र उपचार गराउदै आईरहेका थिए। दुखद् यस घडीमा भट्ट परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् ! मृत आत्मा प्रति हार्दिक श्रदान्जली !...

अस्ट्रेलियाका तीन सहरमा नेपाल फेस्टिभल

- गोपाल छन्त्याल सिड्नी : अस्ट्रेलियाका तीन ठूला सहरमा नेपाल फेस्टिभलको रौनक छ। एनआरएन अस्ट्रेलियाको आयोजनामा हरेक दुई वर्षमा मनाइँदै आएको फेस्टिभल नोभेम्बर १६ मा ब्रिसबेनमा मनाइएको छ। यस वर्ष सिड्नी र मेलबर्नमा पनि फेस्टिभल मनाइने भएको छ। नोभेम्बर २४ मा सिड्नी र डिसेम्बर १५ मा मेलबर्नमा फेस्टिभल सञ्चालन हुने एनआरए...

कतारमा पक्राउ परेका ५ नेपालीको अवस्था अज्ञात

दोहा : तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी निकाय पनि मौन देखिएका छन् । पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कत...

कुवेतमा भिसा नबिकरण गर्नु पहिले सम्पूर्ण नेपालीहरुले फिङ्गर प्रिन्ट गर्नै पर्ने

-हरि कृष्ण न्यौपाने कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङ्गर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहि...

इपर पुगेर बेल्जियमका नेपालीहरुले प्रथम विश्वयुद्धमा वीरगति प्राप्त गरेका पुर्खाहरुलाई सम्झिदै गरे श्रद्धाञ्जली अर्पण

युरोपको राजधानी बेल्जियमको दक्षिण पश्चिममा अवस्थित सानो र शुन्दर शहर इपर बेल्जियमका नेपाली समुदायका लागि नयाँ र नौलो नाम भने रहेन अब । यस शहरसंग हाम्रो पुर्खाहरुको रगतको साइनो गासिएको छ । जहाँ एक शताब्दी भन्दा अघि देखि नै हाम्रो पुर्खाहरुका रगतले पोतिएका बिरगाथाका कथा र इतिहास रहेको छ । त्यस ठाउँमा तात्कालिन इस्टइण्...

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको दोश्रो अधिबेशन नै अवैधानिक भएको आरोप – गल्ती नसच्याए अर्को जनजाति महासंघ गठन गर्ने चेतावनी

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम उपस्थित भएर सम्पन्न महासंघ बेल्जियमको दोश्रो अधिवेशनप्रति असन्तुष्टि छताछुल्ल भएको छ । अधिवेशनमै गलत हर्कत भएको आरोप लगाउदै बेल्जियममा अर्को जनजाति महासंघ गठन गर्ने चेतावनीसहित १५ जना आदिवासी जनजाति अगुवाहरुले एक प्रेस विज्ञप्तीमार्फत यस्तो चेतावनी दिएका हुन् । ...

पोर्तुगल बिशेष : “पोखरा अप्रेशन”मा इभोरा पुनरावेदन अदालतको अन्तिम फैसला – मानव तस्करीका २३ अभियोगमा २ नेपाली सहित ३ जनालाई लाई १४ र १३ बर्ष कैद

पोर्तुगल बिशेष : "पोखरा अप्रेशन"मा इभोरा पुनरावेदन अदालतको अन्तिम निर्णय - मानव तस्करीका २३ अभियोगमा २ नेपाली सहित ३ जनालाई लाई १४ र १३ बर्ष कैद भोइस अफ नेपाल , पोर्तुगल। पोर्तुगलको इभोरा पुनरावेदन अदालतले मानव तस्करीको २३ ओटा अभियोगमा २ नेपाली नागरीक सहित् ३ जनालाई १४ र १३ बर्षको जेल सजायको अन्तिम फैसला स...