अमेरिकामा ग्लोबल नेपाली चलचित्र, संगीत, संचार र सामाजिक अवार्ड सम्पन्न ( फोटोफिचर )

नेपाली र भुटानी समाजका व्यक्तिहरू हजारको हाराहारीमा उपस्थिति । अमेरिकाको प्रसिद्ध सहर सार्लोट नर्थ क्यारोलाइना । आयोजकहरू सहित प्रहरीले राजदूत डा. अर्जुन कार्की, महाबाणिज्यदूत एवम् अग्रज लोक गायक प्रेमराजा महत, महाबाणिज्यदूत, समाजसेवी ॠषि ढकाल ( ॠषि पुन्नाखर ढकाल), अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् अग्रज लोक द...

मादक पदार्थले डुबाएको जिन्दगी – युएईका जेलमा मात्रै ८ महिलासहित २०७ नेपाली

- रूपेश अधिकारी युएई । संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको संख्या बढेको छ । राजधानी अबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक अनुसार अहिले ८ महिला र १९९ पुरुष जेलमा छन् । दूतावासले एक साताअघि सात मध्ये ६ वटा इमिरेट्सका ८ वटा कारागारबाट यो तथ्यांक संकलन गरेको हो । दूतावासले ६ महिनाअघि सर...

पोर्तुगलमा सामाजिक सुरक्षा नम्बर ( Social Security Number ) : के हो र कसरी प्राप्त गर्ने ?

- सम्झना अधिकारी / गणेश पाण्डेय , लिस्बन , पोर्तुगल। पोर्तुगलमा बसाई सराई गर्ने वा बसोवास गर्ने हरेक व्यक्तिले आफ्नो कागजातहरु ठिक र कानुन संगत तरिकाले व्यवस्थित गर्नुपर्दछ, ताकि पोर्तुगलको सरकारले प्रदान गर्ने सम्पूर्ण सेवा र सुविधाहरु सहजै प्राप्त गर्न सकियोस्। पोर्तुगल बसाईको एउटा महत्वपूर्ण पाटो पोर्तुगलमा स...

पोर्तुगलमा स्वर्गीय भद्रिमायाको आज मंगलबार अन्तिम श्रद्धान्जली तथा दाह संस्कार गरिदै

लिस्बन । पोर्तुगलमा १३ डिसेम्बरका दिन दिवंगत गोर्खाकी एक महिलाको आज मङ्गलबारका दिन अन्तिम श्रद्धान्जली तथा अन्त्येष्ठी गरिने भएको छ । ६९ वर्षीया भद्रिमाया थापा मगर उपचारको क्रममा सान्ता मारिया अस्पतालमा निधन भएको थियो । मृतकको पार्थिव शरीरमा आज बिहान साढे आठ बजेदेखि पौने नौ बजेसम्म अन्तिम श्रद्धान्जली दिने कार्यक्रम ...

म्याग्दीका घायलश्री भारतमा साहित्यश्री पदकद्वारा सम्मानित

म्याग्दीलाई कार्य क्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री भारतमा "शाहित्यश्री" पदकद्वारा सम्मानित भएका छन् । भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अबसर पारेर नेपाली साहित्यको लेखन र पत्रकारिता क्षेत्रमा बिशेष योगदान पुर्याएको भन्दै घायलश्रीलाई सम्मान गरेको हो । पर्वत घर भएपनी म्य...

मगर समाज पोर्तुगलको पाँचौ अधिवेशन सम्पन्न : चोपकुमार रानाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन

लिस्बन । मगर समाज पोर्तुगलको पाँचौ अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट चोपकुमार राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा हुतराज पुन मगर, उपाध्यक्षहरुमा मनिता बुढाथोकी मगर, सुवास पुन मगर, रामबहादुर पुन मगर, ओम घर्ती मगर, महासचिवमा कमल पुन मगर, सचिव तेज गाह...

गीतमा अल्झिएको ‘गणतन्त्र’

- दिनेशराज जोशी गायक समिर आचार्य अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको ‘नेपाल फेस्टिवल’मा ‘हटी होइन डटी लड्ने’ गीत गाएपछिगायक समिर आचार्य अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको ‘नेपाल फेस्टिवल’मा ‘हटी होइन डटी लड्ने’ गीत गाएपछि हाम्रो देश नेपाल र हामी नेपालीहरू परिवर्तनका भोका छौं। के गलत के सही छुट्याउनुभन्दा पनि पहिले ह...

पोर्तुगलमा विप्लवनिकट मोर्चाको अधिवेशन : पूर्ण विकको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति चयन

विप्लव नेतृत्वकाे नेकपालार्इ समर्थन गर्ने नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको चौथो अधिवेशनमा प्रवासमा रहेका नेपालीहरु एकआपसमा मिलेर नेपालीको समग्र हितमा लाग्नुपर्ने कुरामा सहमत भएका छन् । मोर्चाका युरोप अध्यक्ष विष्णु भुजेलले नेकपाले सशस्त्र युद्धको घोषणा गरिनसकेको कुरामा जोड दिए । ‘तर सतासीनहरुको व्यवहारका कारण युद्...

एनआरएनए पोर्तुगलका सल्लाहकार प्रेम नेपालीलाई पत्नी शोक

एनआरएनए पोर्तुगलका सल्लाहकार प्रेम नेपालीलाई पत्नी शोक परेको छ ।नेपाली लामो समयदेखि परिवारकासाथ पोर्तुगलको राजधानी लिस्बोनमा बस्दै आएका थिए। नेपालका जीवनसंगिनी मीरा नेपालीलाई तीनबर्ष अगाडि क्यान्सर रोग देखिएको थियो । त्यसयता उपचार गराउदै आउनुभएकी नेपालपत्नी मिरा नेपालीको क्यान्सर रोगबाट ३९ बर्षको उमेरमा अल्पआयुम...

कास्की समाज पोर्तुगलकोअधिबेशन जनवरी १ मा हुने

कास्की समाज पोर्तुगलको अधिबेशन जनवरी १ मा लिस्बोनमा हुने भएको छ। सो निर्णय समाजको आइतवार बसेको एक भेलाले गरेको हो। कास्की घर भइ हाल पोर्तुगलमा बसोबास गरि विभिन्न क्षेत्रमा कार्यरत कस्केलीहरुको हकहित र भाईचारा सम्बन्धको बिकास गर्ने उदेश्यकासाथ २०१५ जनवरी १ का दिन नवीन गिरीको अध्यक्षतामा बनेको तदर्थ समितिले पोर्तुगलका...