सत्य कथामा आधारित चलचित्र बबी नेपालमा दर्शकहरुले अध्याधिक मन पराएको थियो। यस चलचित्रमा वास्तबमा दुइ जोडीले अन्तरजातीय बिबाह गरेको घटनालाई समेटेको छ । ति जोडी थिए उमेश थापा र कविता गुरुङ उनीहरु आफनै जिन्दगीमा घटेको सत्य घटनालाई आफै नायक नायिक को रुपमा प्रस्तुत भएका छन् । यस बबी चलचित्र नेपाल अनि विदेश मा पनि अत...





