अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको मृत्युको कारण खुलेको छ । अनुसन्धान अनुसार, आफूले रेखदेख गर्दै आएको बालकलाई बचाउने क्रममा डुबेर उनको मृत्यु भएको हो । सेभेन न्युजसंगको कुराकानीमा बालकको परिवारले आफ्नो बच्चाको जीवन रक्षाको लागि जीवन बलि दिएका निश्चल आफूहरुको लागि हिरो रहेको बताएका छन् । उनीहरुले ...





