नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा ४३औ राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न

- भोइस अफ नेपाल, बेल्जियम प्रतिनिधी । नेपाली जनसम्पर्क समिति बेल्जियमले ४३औ राष्ट्रिय मेलमिलाप दिवसमा एक कार्यक्रम सम्पन्न गरी मनाएको छ। कार्यक्रम नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापती सुबास गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रम गैर आबासिय नेपाली संघ केन्द्रिय सचिब जानकी गुरुङको...

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त, अनुसन्धान प्रमुख पनि हटाइए

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो । नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो । साथै छानविन समि...

‘द भोइस अफ नेपाल’ अब बेलायत यात्रामा , हुनेछन यी ७ ठाउँमा कन्सर्ट

- शिव भण्डारी लण्डन । ‘भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुलाई बेलायतका विभिन्न ७ क्षेत्रका नेपालीहरुमाझ प्रस्तुत गर्ने कार्यक्रमहरुबारे जानकारी गराउन एक पत्रकार सम्मेलन गरिएको छ । ‘भोइस अफ नेपाल यूके कन्सर्ट’ को आयोजक क्यान्डेजा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले सुक्रबार साझ अल्डरसटस्थित क्लब टेम्पटेसनमा...

अष्ट्रेलियामा नेपाली पत्रकारहरु संगठित , नेप्लिज अष्ट्रेलियन पत्रकार संघ गठन

अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरु संगठित भएका छन् । शनिवार सिड्नीकाे अर्वनमा बसेकाे पत्रकारहरुकाे भेलाले नेपलिज् अष्ट्रेलियन पत्रकार संघ दर्ताका लागि प्रकृया अघि बढाएकाे हाे । सेताेपाटी डटकमका अष्ट्रेलिया प्रतिनिधी हेमन्त काफ्लेकाे संयाेजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन भएकाे छ । समितिमा एसबिएस नेपाली सेव...

‘अरुकाे सम्मान हाम्राे पहिचान’ भन्दै अस्ट्रेलियामा ल्होसार सम्पन्न

सिड्नी | सिड्नीका गुरुङहरुले जनवरी ५ शनिवार ल्हाेछार मनाएका छन् । कुकुर वर्गलाई बिदाई गरि मृग वर्गकाे स्वागत गर्दै गुरुङहरुले ल्हाेछार मनाएका हुन् । हर्जविलस्थित मराना अडिटरियम हलमा भएकाे ल्हाेछार कार्यक्रममा झण्डै सात सय जना सहभागी थिए । गुरुङ भेषभुषामा सजिएका युवा युवतिकाे भिडले हर्जविल क्षेत्र नेपालमय बने...

बेलायतमा बलात्कार अभियोगमा नेपालीलाई १३ बर्ष जेल

- नवीन पोखरेल लण्डन । बेलायतको एक स्थानीय अदालतले ब्रिटेनको रेडिङ शहरमा बसोबास गर्ने एक नेपालीलाई एक युवालाई बलात्कार गरेकोमा दोषी ठहराएको छ।रेडिङ क्रोनिकल नामक समाचारपत्रका अनुसार रेडिङ क्राउन कोर्टले गत वर्ष जुन महिनामा देउकुमार लिम्बुले ‘लर्निङ डिज्एबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ।...

विदेशिएका नेपालीको दुःख र एनआरएनएप्रतिको दृष्टि

-युवराज गौतम नेपाल बाहिर रहेका नेपालीको संख्या ५० लाख बढी छ । विदेशिनेको संख्या दिनहुँ बढीरहेकै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलिन मुहारमा परिवार, आफन्त र साथीसर्कलसँग विदा हुनेको संख्या दैनिक १२ सय छ । विदेशिनु रहर होइन बाध्यता हो भन्दै नेपालको माटो छाड्ने नेपालीको नियती निकै टिठलाग्दो छ । आफ्नो समृद्ध ...

तनहुँँ समाज पोर्तुगलद्वारा क्यान्सरपीडित ६४ हजार सहयोग

तनहुँँ समाज पोर्तुगलले मुखको क्यान्सरपीडित रुकनिधि भट्टराईलाई आर्थिक सहयोग गरेको छ । भट्टराईको उपचारका लागि समाजले ६४ हजार १७१ रुपैयाँ सहयोग गरेको हो । तनहुँ राइपुर निवासी भट्टराईको ८ वर्षदेखि नै समस्या रहेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाई भएको हो । समाजका अध्यक्ष देवबहादुर श्रेष्ठका अनुसार, पोर्...

बेलायतका यी नेपालीले जस्ले चढ्छन् १ लाख ३० हजार पाउन्डको १६ सय सीसीको विश्वकै सबैभन्दा ठूला बाइक

पाखुरामा हार्ले डेभिडसनको टाटु । हार्ले डेभिडसन बाइकको चित्रका साथ अक्षरमा नाम समेत लेखिएको छ । घडी र सिक्रीमा समेत हार्लेकै चित्र । यो हो अन्दिप आचार्यको पहिचान । लाग्छ उनको शरीर र रगतमै हार्ले छ ।करिब २३ बर्ष पहिले ६ महिनाको टुरिष्ट भिसाका लागि बेलायत पुगेका थिए अन्दिप आचार्य । समय व्यतित गर्नकै लागि इन्डियन रेष्टुरा...

म्यान्चेस्टर सिटीको सल्लाहकारमा नेपाली मुलका गुरुङ

न्यूह्यामसर । अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेस्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ मनोनित भएका छन् । सिर्टीको मेयर जोईस क्रेगको प्रस्तावलाई नगर परिषदले पारित गरेपछि बुधबार गुरुङले सल्लाहकारमा नियुक्ति पाएका हुन । उनले नगरको प्रशासकीय अधिकृत सिटी क्ल...