बेलायतमा नेपालीहरुले २ सय ९७ औं पृथ्वीजयन्ती धुमधामले मनाए [भिडियो सहित]

शिब भण्डारी, लन्डन । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा २९७ औं पृथ्वीजयन्ती लन्डनमा धूमधामसाथ मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा लन्डन वेम्बलीको सडवरी टाउनस्थित हिमालयन क्लबमा भएको कार्यक्रममा सहभागीहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको महिमागान गरेका थिए । संगठनका अध्य...

अस्ट्रेलियामा कार दुर्घटनामा नेपाली युवाको मृत्यु

अष्ट्रेलियामा एक नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा विगत ५ वर्षभन्दा बढीदेखि बसोबास गर्दै आएका सुजन दाहालको बिहीबार मृत्यु भएको हो । चार वर्षदेखि स्थानीय डोमिनोज पिज्जा सेन्टरमा काम गरिरहेका उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम थालेका थिए । एज्...

युरोपमा मानव तस्करी : फिनल्याण्डमा ५ जना नेपाली होटल व्यवसायीहरु श्रम शोषण, मानब तस्करी र कर छली अभियोगमा दोषी ठहर

‘नेपालीले नेपालीलाई विदेशमा गरेको अन्याय सबैले थाहा पाउनुपर्छ, युरोप र फिनल्यान्डमा अरू नेपालीले दु:ख नपाउन् ।’ - नम्रता शर्मा काठमाडौँ — २०१८ मार्चमा म फिनल्यान्ड गएकी थिएँ । त्यहाँ बस्ने नेपालीसंँग भेटघाटका क्रममा अन्तरंग कुराकानी भयो । एनआरएनएको आयोजनामा नेपालीसँंग छलफल पनि गरेँ । फिनल्यान्डमा नेपालीका धेरै ...

बेलायतमा शिव मन्दिर तथा कम्युनिटी सेन्टरको निर्माणार्थ दीनबन्धुको धार्मिक प्रवचन – संकलन भयो ५० हजार पाउण्ड

लन्डन– अल्डरसटमा आयोजित तीन दिने धार्मिक प्रवचन कार्यक्रमबाट ५० हजार पाउण्डको सहयोग संकलन भएको छ । शुक्रबारदेखि आइतबारसम्म चलेको वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले शिव मन्दिर तथा कम्युनिटी सेन्टरको लागि भवन खरिद गर्न आवश्यक कोष जुटाउने उद्देश्यले आयोजना गरेको श्रीमदभागवत पुराण तथा वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन ...

अस्ट्रेलियामा १४ भन्दा बढी दूतावास र महावाणिज्यदूतको कार्यालयहरुमा शंकास्पद पार्सल आयो, पार्सल पठाउने व्यक्ति मेलबर्नबाट पक्राउ

नेपाली महावाणिज्यदूतको कार्यालयहरुमा पनि सतर्कता, सुरक्षा खतरा भने छैन : अष्ट्रेलियामा रहेका विभिन्न दूतावास र महावाणिज्यदूतको कार्यालयहरुमा शंकास्पद प्याकेटका कारण आतंक फैलिएको छ । दुई दिन अगाडि सिड्नीमा रहेको अर्जेन्टिनाको वाणिज्यदूतमा फाईबर र सिलिकेटका तत्वहरुसहितको प्याकेट भेटिएको थियो । यसपछि अन्य विदेशी...

अल्बरीका २१ वर्षीय बिगुल पण्डित मुर्रे नदीमा बेपत्ता, खोजी जारी

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको अल्बरीमा बसोबास गर्ने २१ वर्षीय विगुल पण्डित बुधबार साँझबाट बेपत्ता भएका छन् । कम्मरसम्म पानी आउने मुर्रे नदीमा बुधबार साँझ ७ बजेपछि उनी बेपत्ता भएका थिए । उनको खोजीमा तत्कालै पहल गरिएपनि कुनै पत्तो लाग्न सकेको छैन । दुई साथीसँगै गएका उनी बेपत्ता भएपछि उनका साथीले ईमर्जेन्सी...

अमेरिकी संसदमा नेपाली छोरो ह्यारीको प्रवेश , वेद छाेएर लिए सपथ

वाशिङ्गटन डिसी, अमेरिका । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका नेपाली मुलका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् ।उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली हुन्। । शपथग्रहण पश्चात भ...

साँस्कृतिक पहिचानको संरक्षण राज्यले गर्नुपर्छ : सोमफुरी शेर्पा ( अध्यक्ष – संघिय समाजवादी फोरम, पोर्तुगल )

पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान समेत गरे । शुभकामना मन्तब्यको क्रममा संघिय समाजवादी फोरम, पोर्तुगलका...

अष्ट्रेलियामा थारु समुदायको माघी पर्व मनाईदै

थारू समुदायको महान चाड माघी अष्ट्रेलियाको सिडनीमा भव्यताका साथ मनाइने भएको छ । थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए। उनका अनुसार माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पे पार्कमा बिहान ११ बजेदेखि साँझ ७...

पोर्तुगलमा तमु ल्होछार भब्यरुपमा मनाईयो, सांस्कृतिक कार्यक्रममा पाहुनाहरु छमछमी नाचे ( भिडियो सहित )

पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान समेत गरे । https://www.facebook.com/voiceofnepaltv/videos/2268...