- खेम राज ओझा टोकियो, जापान । जापान हुन त आफैंमा १ सुन्दर र अनुशासित देश हो यहाँ सबै जापनीज प्रायः अनुशासित नै हुन्छन्। कम बोल्छन् सानो स्वरमा बोल्छन्। कामलाई विशेष ध्यान दिन्छन्। अनुशासनलाई जापनीजले पहिलो नं मा नै राखेका हुन्छन्। तर नेपालीको पारा ठिक बिपरित छ। तपाई एक्लै नेपाली नारी ओकुबु, सिनओकुबु या नेपाली...





