अष्ट्रेलिया डे परेडमा जब नेपाली राष्ट्रिय झण्डा फर्हरायो !

- रमन अधिकारी अष्ट्रेलिया एक बहुसांस्कृतिक मुलुक । अष्ट्रेलियाको राष्ट्रिय दिवस अष्ट्रेलिया डे जनवरी २६ मा मनाइयो । अष्ट्रेलियाभरि नै मनाइएको भएपनि एडिलेडको अष्ट्रेलिया डे थप यादगार बन्न पुग्यो । अष्ट्रेलिया डेमा यसपटक पनि विभिन्न देशका र विभिन्न समुदायका मानिसहरुले आफ्नो संस्कृति झल्कने पहिरन र लोक सांस्कृतिक...

कुवेतमा हृदयघतको कारण चितवनका जीवनको मृत्‍यु

-हरि कृष्ण न्यौपाने रत्ननगर-८,चितवन नर्कटिया घर भई कुवेतको एसके (SK) कम्पनीमा सवारी चालकका रुपमा कार्यरत ४७ बर्षिय जीवन महतो(चौधरी)को हृदयघतको कारण कुवेतमै मृत्यु भएको छ। एउटै कम्पनीमा काम गर्ने सहकर्मी लुचेन्द्र महतोका अनुसार सबै साथीहरुसंग काम गर्ने साइटमा बिहान ६:३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पन...

अष्ट्रेलियाका नेपाली समुदायलाई थाहै नदिइ सुटुक्क सपरिवार नेपाल फर्किइन् लक्की शेर्पा

अष्ट्रेलिया । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा मुछिएकी शेर्पालाई बुधवार सपरिवार नेपाल फर्किएकी छन् । क्यानबेरा बाट क्वनटास बिमान को ४ बजेको उडान बाट सिड्नी र सिड्नी बाट चाइना साउदर्न को बिमान बाट चाइना हुदै नेपाल फिर्ता हुने कार्यक्रम तय भएको श्रोत ले जनाएको छ । आफ्...

नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकियो, कन्सर्ट फेब्रुअरी ३ मा

सिड्नी । यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् । नेपाल आईडलका बिजेता संगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट ग...

इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक

काठमाडौं । इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई प...

स्कटल्याण्डमा शुरु भयो नेपाली पाठशाला , नेपाली बालबालीका दङ्ग

लण्डन। स्कटल्याण्डको एडिनबर्गमा नेपाली पाठशाला सञ्चालनमा आए सँगै बालबालिकाहरु नेपाली पढ्न उत्सुक देखिएका छन् । नेपाली पढाइने पाठशाला संचालनमा आएपछि प्रवासमा बसोबास गरिरहेका नेपालीका बालबालिकाले नेपाली भाषा पढ्न पाउने भएका हुन । नयाँ पिढीलाई नेपाली भाषाको जानकारी दिने र प्राथमिक विद्यालयदेखि नै नेपाली भाषाको अ...

लक्की शेर्पा विदा मागेर नेपाल फर्किइन्

क्यान्वेरा । मानवतस्करीको गम्भीर आरोप लगाएपछि विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् । विवादपछि सरकारले उनलाई राजीनामा दिन भनेको छ । राजीनामा दिनुअघि बन्दोवस्तीका सामान लिन उनी अष्ट्रेलिया पुगेकी थिइन् । तीन सातासम्म राजदूत निवासमा बसेकी उनले राजदूतको रुपमा काम भने...

नेतृत्वमा नारी : पथ प्रदर्शक मात्रै होइन, परिवर्तनकै सम्वाहक

– भगवान गिरी मानव उत्पत्तिकाबारेमा फरक फरक धारणाहरु छन् । मूल रुपमा धार्मिक र वैज्ञानिक दुई मान्यताहरु प्रवल छन् । उत्पति जसरी भए पनि नारी र पुरुष भएर मात्रै यो सृष्टि चल्दै आएको छ । त्यसैले नारी र पुरुष एक रथका दुई पाङ्ग्र्रा भनिएको होला । यस लेखमा पोर्तुगलका केही नारीहरुको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ...

राजदूतले स्पेनमा शरण लिएको हल्ला मात्रै , रायमाझीले भने , ” म बिरुद्द नियोजित भ्रामक प्रचारप्रचार भए “

स्पेन | स्पेन नेपाली राजदूतावासमा पहिलो नेपाली राजदूत भरतबहादुर रायमाझी अन्तत स्वदेश फर्किएका छन्। तीन हप्ताभित्र नेपाल फर्किनु पर्ने सरकारको निर्णय भएपनि उनी १० दिन ढिलो गरी शनिबार नेपाल फर्किएका हुन् । समयमा नै नेपाल नफर्किएपछि राजदूतले स्पेनमा नै शरण लिने इच्छा ब्यक्त गरेको भन्दै बिभिन्न संचार माध्यमहरुमा...

अस्ट्रेलियामा अर्को दुखद घटना : पौडी खेल्दा एक नेपालीको गयो ज्यान

सिड्नी | वेस्ट सिड्नीको बेन्टस् बसिन स्थित परिचित स्विमिङ स्थलमा पौडी खेल्ने क्रममा २५ बर्षिय युबाको आईतबार दिउसो ज्यान गएको छ । शनिबार साँझ विकएण्ड मुडमा साथीहरु संग क्याम्पियनमा निस्केका युबाहरु मध्ये बिराटनगर घर भई सिड्नीको अबर्न बस्दै आएका एक युबाको पानीमा डुबेर मृत्यु भएको हो । स्थानीय टेलिभिजन नाईनन्युज...