चरम गुटबन्दी र पार्टी विभाजनले आफुहरुलाई अपमानित गरेको भन्दै जनसम्पर्क समिति बेल्जियमका उपसभापति कमल सिटौलाले दिए राजीनामा

चरम गुटबन्दीले नेपाली कांग्रेसको प्रवासी भात्री संगठन जनसम्पर्क समिति बेल्जियम दुई चिरामा बिभाजन भएको छ। संगठनभित्र पदका लागि चरम गुटबन्दी छ, कार्यकर्ता र साधारण सदस्यहरुको नेतृत्वबर्गले बेवास्ता गरेका छन्। संगठनभित्र चरम गुटबन्दी र पार्टी विभाजनले आफुहरुलाई अपमानित गरेको भन्दै जनसम्पर्क समिति बेल्जियमका उपसभापति कमल...

मलेसियाको क्वालालम्पुर विमानस्थलमा नेपालीहरुको हरिबिजोग , दिनहुँ र पलपल लुटिन्छन् नेपाली

मलेसिया| मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराृष्ट्रिय विमानस्थलका लागि निस्किए । विमानस्थलको दुई तलामूनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे स...

बेल्जियममा २४औं जनयुद्ध दिवस र शहीद सप्ताहको कार्यक्रम सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले २४औं जनयुद्ध दिवस आन्ट्वेर्पेन शहरमा बिशेष कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएको छ । साथै जनयुद्ध दिवस र शहीद सप्ताहको अवसर पारेर संगठनको बिस्तारित बैठक पनि सम्पन्न गरेको छ । संगठनका अध्यक्ष मेख गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यसमितिका सदस्य तथा शुभेक्छुकहरुको उप...

एनआरएनए अमेरिका सदस्यता बिबाद : “निहु” होइन “उपाय” खोजौं!

- शैलेश श्रेष्ठ सस्था, संघ-संगठन संचालन गर्न हामीले कहिल्यै जानेनौं अनि सिक्नै चाहेनौं । आफु खुसी निर्णय गरेर बाँकी सदस्य र आम मानिसलाई बोघार्थ दिने नेपालको "लोकतान्त्रिक अधिनायकबादी चरित्र" हाम्रा हरेक प्रवासी संगठनहरुमा हावी भईरहे । एनआरएन अमेरिका जस्तो संगठन पनि त्यो र त्यस्तो शैलीकै शिकार भईनै रह्...

नक्कली डकुमेन्ट पेश गरि भिसा लिने १ जापानी सहित ५ नेपाली पक्राउ

किर्ते कागजात पेश गरी भिसा नविकरण गरेको आरोपमा १ जापानी नागरिक सहित ५ जना नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भिसा एप्लाई गर्दा गलत कागजात पेश गरेको अभियोगमा ५ नेपाली महिला र पुरुष पक्राउ परेको अल निप्पोन न्यूज नेटवर्कमा प्रसारित समाचारमा उल्लेख गरिएको छ । समाचार अनुसार टोकियो महानगरिय प्रहरीले उनिहरुलाई...

लण्डनमा बृहत रक्तदान कार्यक्रम हुदै

मिलन शर्मा, बेलायत। लण्डनको फ़ेल्थममा आऊदो मे २० मा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेप्लिज ब्लड डोनर्स यूके को आयोजना हुन लगेको उक्त कार्यक्रम ४०-६० नेपालीहरूको सहभागिता हुने बिश्वास गरिएको छ । भविष्यमा अन्य नेपाली संस्थाहरूसंग पनि सहकार्य गरेर अगाडी बढ्ने योजना रहेको संस्थाका संस्थापक अध्य...

जापानमा रेष्टुरेन्टमा वितण्डा मच्चाउने ५ नेपाली युवा प्रहरी खोरमा

टोकियो – टोकियो कामाता स्थित एक नेपाली रेष्टुरेन्टमा वितण्डा मच्चाउने ५ जना नेपाली युवाहरुलाई टोकियो महानगरिय प्रहरीले पक्राउ गरेको छ । रोयाल कामाता बोइजका ती युवाहरुले गत अक्टोबर १९ मा दशैं मनाउन योकोहामाबाट आएका विद्यार्थी युवाहरु मध्यका ४ जनालाई बियरको बोतल प्रहार गरी सख्त घाइते बनाएका थिए । अधिक मदिरा सेवन...

बेलायतमा मदिरा पिएर मोटर हांकेपछि भूतपूर्व गोर्खा कारवाहीमा

- विनेपाली, लन्डन । अवकासप्राप्त एकजना ब्रिटिश गोर्खाले मद्यपान गरि मोटर हांकेको पाइएपछि उनलाई अदालतले २८ महिना सवारी साधन चलाउन प्रतिवन्ध र जरिवाना तिराएको छ । ‘ग्लोस्टरसायर लाइभ डट को डट यूके’ का अनुसार, चेल्टेनहाम मेजिस्ट्रेट्स कोर्टले सिड्नी स्ट्रिट ग्लोस्टर निवासी ५६ वर्षीय टिकाराम थापामाथि उक्त प्रति...

अमेरिकामा स्थाई बसोबास गर्नपाउनुपर्ने माग गर्दै नेपालीहरु सडक प्रदर्शनमा – डिसीमा टिपिएस गिती माग: “सम्झना बिर्सना सलललल, टिपिएस बचाउन आयौं हुल”

-प्रदीप परियार थापा Exclusive- Washington, DC – अमेरिकी नेपाली लगायत तेर्ह मुलुकका अमेरिकामा रहेका जनताहरूले आ-आफ्नो देशमा घटेको महाबिपत्तीपछि प्राप्त टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा लिएकाहरूको स्थाई सुरक्षाको माग गर्दै ‘नेसनल टिपिएस अलाईन्स’ को आयोजनामा अमेरिकीको राजधानी वासिंगटन डिसीमा बृहद र्मार्च...

नेपाली पाठशाला अष्ट्रेलियाको उत्कृष्ट काम, १२ कक्षा पास गरेका बिद्यार्थीहरुलाई सम्मान

एडलेड । अष्ट्रेलियाको एडलेड स्थित नेपाली पाठशालाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । पाठशालाले १२ कक्षा पास गरेका आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको हो । नेपाली सुमदायको नयन पुस्तालाई नेपाली भाषा सम्बन्धि ज्ञान दिने उद्देश्यका साथ २००८ देखि संचालनमा आएको यस पाठशालाले विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि विभि...