काठमाडौं । नेपाल कम्ययुनीष्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्कबाट नेपाल प्रस्थान गनुभएकाे छ। लामो समय अघिबाट पार्किन्सनबाट पीडित रहेकी पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड गत चैत्र ४ गते अमेरिका जानुभएको थियो । अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सीतासहित स्वदे...





