आफुलाई कुटेर भागेका विजय साह अमेरिकी प्रहरीको डरले नेपाल फर्केको सरिताको दाबी !

जनकपुरधाम । लोग्नेको सम्पत्ति माइतीलाई दिएको आरोप खेपेकी सरिता साहले मुख खोलेकी छन् । लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका जनकपुरधामका विजय साहले नेपाल फर्किएलगत्तै पत्नीले आफूलाई सडकमा ल्याइदिएको पत्रकारलाई बताएका थिए । विजय साहले आफ्नी पत्नी सरितामाथि आरोप लगाएको समाचार प्रकाशन भएपछि मिडियाको सम्पर्कमा...

साउदीका लागि नेपाली राजदूत सिंहबिरुद्ध परराष्ट्र र श्रम मन्त्रालयमा उजुरी

काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहविरुद्ध लिखित उजुरी परेको छ । दूतावासका कर्मचारीले रोजगार सम्झौता प्रमाणीकरणमा बार्गेनिङ गरी घुस लिएर काम गर्ने गरेको दावी गर्दै म्यानपावर व्यवसायीहरुले परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयमा राजदूत सिंहबिरुद्ध उजुरी दिएका हुन् । रोजगारदाता कम्पनीबाट ...

अस्ट्रेलियाबाट प्रकाशले लिएर आए ” बिश्वास” ( भिडियो )

अस्ट्रेलिया | अस्ट्रेलिया बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ। विगत १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नयाँ गीत " बिश्वास" सार्वजनिक गरेका छन् । सा...

अन्तरास्ट्रिय खाजा (ब्रेकफास्ट) दिवशको अबसरमा विभिन्न देशका महिलाहरुसंग नेपाली नारी समाज पोर्तुगलको परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न

लिस्बन आज अप्रिल २८को सुभ बिहानी संगै "रेनोभार आ मौरारिया"नामक पोर्तुगिस संस्थाद्वारा "अन्तरास्ट्रिय(ब्रेकफास्ट)खाजा दिवशको "अबसर पारी विश्व भरि बाट पोर्चुगल आइ विभिन्न पेशा र रोजगार गर्दै आएका नारीहरु संग खाजा सहित परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त सस्थामा पहिलो पटक नेपाली नारी समाज पनि सहभगी...

डीभी परेर अमेरिका भासिएका युवक श्रीमती र ससुराली बाट पिडित(पुरा नालीबेली सहित)

-श्रवण देव जनकपुरधाम । मधेसमा श्रीमान र परिवारबाट पीडित महिलाहरुको कथा त तपाईंले धेरै पढ्नुभएको होला । तर, एउटा ठीक उल्टो घटना सार्वजनिक भएको छ, जहाँ श्रीमानले श्रीमतीबाट पीडित बनेको गुनासो गरेका छन् । लामो समय अमेरिकामा बसेर सम्पत्ति आर्जन गरेका जनकपुरधामका एक युवक श्रीमतीका कारण आफू घर न घाटको भएको बताउँछन...

गायक तथा संगीतकार मदन दीपबिमको अमेरिकामा निधन

- काठमाण्डाै। गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । उहाँ छोरी ममतासँग बस्दै आउनुभएको थियो । गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उहाँले गायिका शिवा बस्नेतसँग विवाह...

यूकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा शुरु

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा यूकेमा पनि शुरु भएको छ । आइतबार यूकेको रेडीङमा कार्यालय उद्घाटन भएको हो । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए । एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी ...

‘भ्वाइस अफ चाइना’ मा नेपाली युवा (भिडियो)

काठमाडौं | चीनको रियालिटी शोमा एक नेपाली युवा पुगेका छन् । चीनको रियालिटी शो’भ्वाइस अफ चाइना’मा काठमाडौंका सुजन श्रेष्ठ पुगेका छन् । ‘भ्वाइस अफ चाइना’ मा आफु सहभागि भएको कुरा श्रेष्ठले आफ्नो यूट्यूब च्यानलमा भिडियो राख्दै जानकारी गराएका हुन् । उनले नेपाली प्रतिस्पर्धीको नाताले ‘भ्वाइस अफ चाइना’ मा संघर्ष ...

क्यानडाबाट गायक बुद्धिसागरको “परेली’ बजारमा, क्यानडाका प्रधानमन्त्रीद्धारा शुभकामना !

- क्यानडा | लामो समयदेखि क्यानडामा बस्दै आईरहेका गायक बुद्धिसागर बस्यालको “परेलीे’ बोलको गजल सार्वजनिक गरिएको छ । नेपाली नयां वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरिएको हो । सार्वजनिक भएलगत्तै टोरोन्टामा भएका सवै कार्यक्रमहरु परेलीमय बनेका थिए । रमेश थापाको शव्द र मह...

चितवन समाज अष्ट्रेलियाले रक्तदान गर्दै

सिड्नी । सन् २०११ देखि सिड्नीमा सक्रिय रहेको चितवन समाज अष्ट्रेलियाले सामाजिक कार्यक्रम अन्तर्गत आज देखी एक महिना सम्म रक्तदान गर्ने भएको छ । कार्यक्रम हरेक साताको शनिबार ४ चरणमा गर्न लागिएको हो । समाजले आज पहिलो चरणको रक्तदान आज गर्दैछ । समाजले आफ्नो बार्षिक रक्तदान कार्यक्रम अनुसार रक्तदान कार्यक्रमम...