अमेरिकाका लागि नेपाली राजदूतको कार्यकाल लम्बियो !

काठमाडौं । सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थप गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।...

७ महिनादेखि कुवेतको अस्पतालमा छट्पटाउँदै एक नेपाली

-दमन राई सडक दुर्घटनामा होस गुमेपछि कुवेतको जहारा अस्पतालमा उपचार गराइरहेका गंगाबहादुर गुर्मछाने मगर। तस्बिर सौजन्य: केदार आले मगर खोटाङ – कुबेतमा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका एक नेपाली ७ महिनादेखि अस्पतालको बेडमा छट्पटाइरहेका छन्। ड्युटी जानेक्रममा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका खोटाङको बराहपोख...

कुवेतबाट दर्दनाक कथा लिएर १० वर्ष पछि अत्तो पत्तो नभई नेपाल फर्किन् गोमा !

काठमाडौं – बाढीले घरबारी बगाएपछि मकवानपुर (तत्कालीन मनहरि गाविस हाल मनहरि गाउँपालिका) की गोमा (परिवर्तित नाम)को परिवार विचल्लीमा पर्यो। उनको परिवारै आफन्तको शरणमा पुग्यो। गोमा त्यतिबेला १८ वर्षकी मात्रै थिइन्। उनले गाउँमै ५ कक्षा पास गरेकी थिइन्। केही समयपछि मकवानपुर मनहरि गाउँपालिका–६ की फूलमाया थिङले गोमाला...

बलात्कारको अभियोगमा अष्ट्रेलियामा एक नेपाली युबा पक्राउ

सिड्नी । अष्ट्रेलिया यस्तो देश हो कि जहाँ नेपालीहरुले धेरैले राम्रा काम गरेर प्रशंसा कमाईरहेका छन् भने,केहिले नराम्रो काम गरेर राम्रा कामको प्रसंसालाई समेत धमिलो बनाउने काम गर्ने गरेका छन् । पछिल्ला समयमा सिड्नीमा नेपाली समुदायका बिच यस्तै किसिमका समचार बढी आईरहेका छन् । स्थानीय मिडियामा राम्रा काम गरेको खबर भन्...

गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने तीन सय नेपाली अमेरिकी जेलमा

- अनिल अधिकारी अमेरिका : अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो। यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीम...

बेलायतकोमुलधारको राजनीतिमा स्थापित हुदै नेपालीहरु , स्थानीय चुनावमा चार नेपाली विजयी

लन्डन। बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन्। स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवद्र्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन्। बेलायतका विभिन्न क्षेत्रबाट क...

गैरआवासीय नेपालीको नागरिकताबारे बेलायमा ‘एनआरएन बहस’

लण्डन । बेलायतमा गैरआवासीय नेपालीहरुबीच ‘एनआरएन बहस’ आयोजना हुने भएको छ । बहसमा गैरआवासीय नेपाली संघका विश्वभरका नेताहरुसमेत सहभागी हुने आयोजक ट्वान्टीफोर न्युज प्रेस डटकममा अध्यक्ष तथा एनआरएनए बेलायतका उपमहासचिव बिनय अधिकारीले बताए । आगामी मे २५ तारिखका दिन लण्डनमा आयोजना हुने ‘एनआरएन बहस’मा बेलायतस्थि...

नेपाली उबर चालकमाथि आक्रमण, उबरले दिन मानेन आक्रमण गर्नेको विवरण

- खसोखास न्युयोर्कमा नेपाली उबर चालकमाथि आक्रमण भएको छ । न्युयोर्क निवासी ललितपुर चापागाउँका २२ बर्षीय सुसन थापामाथि शनिबार दिउसो ३ बजेर १५ मिनेट जाँदा एकजना महिलाले आक्रमण गरेकी हुन् । लङ आइल्याण्ड सिटीको २१ स्ट्रीट, ३४ र ३३ एभिन्युको बीचमा अन्दाजी ४० बर्षको हिस्पानिक महिलाले आफूमाथि आक्रमण गरेको थापाले बता...

बेलायतमा नेपालीलाई सफलता,काउन्सिलर पदमा केसी विजयी

पछिल्लो समय डायस्पोराका मुख्य देश तथा शहरका मुल धारको राजनितिमा समेत नेपाली मुलका युबाहरुको सक्रिया बढ्दो छ भने सफलता समेत मिलिरहेको छ । गत बर्ष अमेरिकाको एक राज्यमा नेपाली मुलका युबा ह्यारीको विजयी संगै अमेरिका,युके र अष्ट्रेलियाको मुल धारको राजनितीमा युबाहरुको आकर्षण बढ्दो छ ।यसै क्रममा हालै बेलायतमा सम्पन्न स्थान...

क्यानाडाको आकाशमा नेपाली चेली पाइलट

- बेनुप भट्टराई, टोरोन्टो हिजो उनी टेक्सस् थिइन्, आज टोरन्टो।भोलि र पर्सी छुट्टी, घरै बस्छिन्।शुक्रबार टोरन्टोबाट शिकागो लाग्छिन्, फर्केर फेरि न्युयोर्क।शनिवार टोरन्टोदेखि अटोवा, भोलिपल्ट फेरि अटोवाबाट बोस्टन पुग्छिन्।महिनामा १६ दिन बाहिर, १४ दिन मात्रै घर।त्यसमा सयौं घण्टा त उडेको उ्डयै आकाशमै।हिउँ परोस् या पान...