प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए । ...

जेनेभामा ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ को नारा, प्रधानमन्त्री रोजगार कार्यक्रम देखि वृद्धभत्ता सम्मको चर्चा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले श्रमिकहरूको सामाजिक सुरक्षाको ग्यारेण्टीका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको योजना अगाडि सारेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको सेन्टेनरी सेसनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले नेपाल समृद्धिको यात्रामा अगाडि बढेको भन्दै ‘समृ...

लिबियाबाट फर्किएका नेपालीको कथा – दिनहुँ नजिकै गोलीको आवाज सुनिन्थ्यो

करिब एक वर्षअघि उदयपुरका एक युवक मानव ओसारप्रसार गिरोहको सम्पर्कमा पुगे। उनीहरुले लोभ्याए- लिबियामा मासिक एक हजार डलरसम्म कमाई हुन्छ। फिल्डको काम गर्नु पर्दैन। मनग्गे आम्दानी हुने आश्वासन पाएपछि ती युवक गिरोहको पछि लागे। तीन लाख ५० हजार रुपैयाँ बुझाएपछि सबै काम आफुले गरिदिने जिम्मा उक्त गिरोहको थियो। राम्रो कमाई...

अष्ट्रेलियामा काम संगै हनिमुनमा रबि लामिछाने र निकिता पौडेल(तस्विरहरू )

अस्ट्रेलिया गत जेठ ३ गते परम्परागत रुपले वैवाहिक बन्धनमा बाधिएका जोडी अर्थात न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासंग कार्यक्रमबाट लोकप्रिय बनेका सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र बोर्ड अध्यक्ष निकिता पौडेल केही दिनअघि अस्ट्रेलिया प्रस्थान गरेका थिए । घुम्न भन्दा पनि केही कार्यक्रम तर्जुमा गरि यी दम्पती सि...

लण्डनमा आफ्नै घरमा आगलागी हुदा नेपाली महिलाको मृत्यु , श्रीमान र छोराछोरी घाइते

लण्डन । साउथ ईस्ट लण्डनको अर्पिङटनमा आफ्नै घरमा आगलागी हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ ।आगलागीबाट मृतकका श्रीमान हिम गुरुङ तथा १७ वर्षका छोरा एलन र १० वर्षकी छोरी एञ्जल घाइते भएका छन् । उनीहरुमध्ये श्रीमानको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सोमबार राती भएको आगलागीमा परी ४५ वर्षीया रञ्जना गुर...

एनआरएन नागरिकता,गोर्खाका सवाल र लगानीमा केन्द्रित ‘एनआरएन बहस’ लण्डनमा

लण्डन । बेलायतमा आयोजना गरिएको एनआरएन बहस कार्यक्रममा नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकता पाएको छ । गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लण्डनको अल्डरसटमा आयोजना गरिएको ‘एनआरएन बहस’ कार्यक्रम एनआरएन नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकताले पाएको हो । एनआरएन अभियन्ताको सहभागितामा सम्पन्न...

बार्सिलोनामा सड़क दुर्घटनाबाट स्याङ्जाका पुजन कोईरालाको निधन

भोला लामिछाने , स्पेन। स्पेनको बार्सिलोनामा नगरपालिकाको फोहोर बोक्ने सवारीसगको ठक्करमा साईकल चलाईरहेका पुजन कोईरालाको दुखद निधन भएको छ । आईतबार राती ११ बजेर ३० मिनेटमा ग्रान भिया र बाल्मेस को कर्नरमा स्याङ्जा जिल्ला विरूवा गाउँपालिका ६ चिन्ने घर भई दश महिना देखि बार्सिलोनामा बस्दै आएका वर्ष २२ का पुजन कोइराला...

अष्ट्रेलियामा नाती नातीना हेर्न बोलाउने अनि दुख दिने छोरा छोरी – तेल भिसा

Nepalese Australians or Nepali Australians are the Citizens/Permanent Residents or students staying in Australia whose ethnic origins lie fully or partially in Nepal. Nepalese started to settle in Australia from the 1960s. Lhotshampa refugees About 5,000 Lhotshampas or Bhutanese refugees who are living in ...

अस्ट्रेलियामा विवाह गरेर बिचल्ली परेकी नेपाली चेली, रुँदै राखिन् रवि लाई प्रश्न…(भिडियो सहित)

सिड्नी । सिधा कुरा जनता सँगको टिम यती बेला अस्ट्रेलियामा छन् । सिधा कुरा जनता सँग कार्यक्रम अस्ट्रेलियाका विभिन्न सहर बाट प्रसारण हुँदै आएको छ । अस्ट्रेलियामा रहेका नेपाली समुदायहरूको समस्याका बारे रवि लामिछानेले छलफल गरिरहेका छन् ।अस्ट्रेलियामा रहेको ‘लाहुरी टिभी’को सहकार्यमा लामिछानेले विशेष कार्यक्रम लिए...

ओमानमा बंगालीद्वरा दुई नेपाली महिलाको हत्या

यूएई । ओमानमा दुई नेपाली महिलाको हत्या भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा ओमान पुगेकी मोरङ र बर्दिया घर भएकी दुई नेपाली महिलाको हत्या भएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो । ओमानको सलाहमा बस्द...