धनगढी। अवसरको खोजीमा संसारको जुन सुकै कुनामा पुगेपनि जन्मभूमि प्रति मनमा कति माया हुन्छ । जन्मभूमिमा विपत्ति वा समस्या आईपर्दा त्यसले कति पीडा हुन्छ रु त्यसको महशुस त्यस्तै कठिन समयमा हुन्छ । अमेरिकामा बस्दै आएका सुदूरपश्चिमेलीहरुभित्र पनि आफ्नो जन्मभूमि प्रति कति माया छ । त्यसको महशुस पछिल्लो पटक भएको छ ...





