लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता संख्या १३ हजार ८९० पुगेको छ । निर्धारित समयसीमा ३१ जुलाई बुधबार साँझ ८ बजेसम्म आइपुगेको पेपर र अनलाईन गरि करिब १४ हजार सदस्य पुगेका हुन् । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को इतिहासमै पहिलो पटक यति धेरै मतदाता बनेका हुन् । अध्यक्ष पदका प्रत्यासी बर्तमान उपाध...





