नयाँ दिल्ली। लिपुलेक कालापानी नेपालमा छ, भारतमा होइन भन्दै एक जना नेपालीले नयाँ दिल्लीको इण्डिया गेट अगाडी प्रदर्शन गरेका छन्। उनले " " लेखिएको प्लेकार्ड प्रदर्शन गरेका हुन्। ति नेपाली को हुन् भन्ने खुलेको छैन तर सामाजिक संजालमा उनको तस्बिर निकै नै भाइरल भईरहेको छ। भारतकै राजधानीको मुटुमा नै यसरी आफ्नो म...





