सिड्नी – गोर्खा नेप्लिज कम्युनिटी क्लबले आयोजना गरेको फुटबल खेलमा खेलाडीहरूबीच झडप हुँदा एक खेलाडी गम्भीर घाइते भएका छन् । हाल उनको सिड्नीस्थित वेष्टमिड अस्पतालमा उपचार भइरहेको छ । अस्ट्रेलियाको नेपाली समुदायमा सबैभन्दा पुरानो र पहिलो फुटबल लिग गोर्खा नेप्लिज कम्यूनिटीले आयोजना गर्दै आएको जीएनसी लिगको एक खेलमा प्रति...





