- नेपाल प्लस ईन्टरनेशनल नेटवर्क फर नेपाली जर्नालिस्ट (इन्जा) को युरोप कमिठी चयन भएको छ । ईन्जाको अमेरिकास्थित केन्द्रिय कार्यालयबाट आज सार्वजनिक गरिएको प्रेस बिज्ञप्तीका अनुसार पत्रकार ददि सापकोटा (फ्रान्स) को अध्यक्षतामा ईञ्जा युरोपको चयन भएको हो । वरिष्ठ पत्रकारहरु भगीरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको...





