हरि कृष्ण न्यौपाने, कुवेत। मोरङ-लेटाङ घर भई घरेलु महिला कामदाराको रुपमा कुवेतमा काम गर्दै आई केही समय पहिले घर जाने तयारीमा रहदै गर्दा एक्कासी बेहोस भई अस्पताल पुर्याइएको र कुवेतको फर्वानिया अस्पतालमा उपचाररत कुमारी राजबंशीको मृत्यु भएको छ।उनको गत जनावरी ९ तारिक-२०२० बिहिबारका दिन मृत्यु भएको हो। नेपाल...





