काठमाडौं । नेपालका जितु राई भारतमा प्रसिद्ध पद्मश्री पदकद्वारा सम्मानित भएका छन्। संखुवासभामा जन्मिएका जितु राई भारतको चौंथो ठूलो पदक पद्मश्रीबाट सम्मानित भएका हुन् । उनलाई भारतको गणतन्त्र दिवसका अवसरमा पद्मश्रीबाट सम्मानित गर्ने घोषणा भएको हो । गोर्खा राइफलमा भर्ती भएका राईले पछि मात्र भारतीय ना...





