हेल्पिङ ह्यान्डस् नर्वेमा नयाँ नेतृत्व !

खिलक बुढाथोकी, ओस्लो। नर्वेमा रहेका नेपालीहरुले स्थापना गरेको हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे (एचएचएनएन) ले नयाँ कार्यसमिति चयन गरेको छ । नर्वेको राजधानी ओस्लोमा शनिबार भएको संस्थाको साधरणसभा तथा तेस्रो अधिवेशनबाट तसौवर खानको अध्यक्षतामा १२ जनाको कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा विनो...

रंगशाला निर्माण सहयोगार्थ चितवन समाज स्पेनले बार्सिलोनामा सेन्टी भाईरस प्रदर्शन गर्ने ।

भोला लामिछाने, स्पेन । बार्सिलोनामा चितवनवासी नेपालीहरू मिलेर खोलिएका पुरानो सामाजिक संस्था चितवन समाज स्पेनले नेपाली चलचित्र सेन्टी भाईरस प्रदर्शन गर्ने भएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयोगार्थ चितवन समाज स्पेनले राष्ट्रिय कलाकार धुर्मुस सुन्तली अभिनित "सेन्टी भाइरस" चलचित्र प्रदर्...

सिड्नीको समुन्द्री किनारमा एक नेपाली युवक मृत फेला !

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा समुन्द्रमा एक नेपाली युवक मृत फेला परेका छन्। करिब ३२ वर्षिय युवककाे शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलवार दिउसो फेला परेकाे हाे । आफ्ना श्रीमान् आईतबारदेखि सम्पर्कविहिन भएपछि श्रीमतिले प्रहरीमा उजुरी गरेकी थिईन् । प्रहरीले मवाईल लोकसनको आधारमा ती युवकको शव पत्ता ...

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु !

सिड्नी । ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएकी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। अध्ययनका लागि अस्ट्रेलिया आएकी रमिला महर्जनमा ब्रेन ट्युमरको समस्या देखिएपछि उपचारको क्रममा उनको मृत्यु भएको हो। मृतक रमिला महर्जन आफ्ना श्रीमानकासाथ सिड्नीमा बस्दै आएकी थिईन। रमिलाको दाहसंस्का...

‘ मानव तस्करलाई किन जोगाउँछ एनआरएनए ?’

- छविलाल बगाले, पोर्चुगल। नेपालबाट यूरोप आएर मानव तस्करी गर्नेहरुको धन्दा मौलाएको प्रति विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले आवाज उठाउन थालेका छन् । रोजगारीको नाममा नेपालबाट कामदार ल्याएर उनीहरुको सपना धुजाधुजा पार्नेलाई एनआरएनले उल्टै प्रश्रय दिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । आइतबार...

अमेरिकन आइडलमा नेपाली युवा, हलिउडमा नेपाली आवाज (भिडियोसहित)

काठमाडौं। विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् । हलिउड प्रस्तुतीका लागि छानिएका टप ४०...

कुवेतको मुत्ला दुर्घटनाका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुताबासको अनुरोध

हरि कृष्ण न्यौपाने, कुवेतमा | बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा गत फेब्रुअरी १२ बुधबार,२०२० का दिन ज्यान गुमाएका ६ जना नेपाली कामदारहरुको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुताबास कुवेतले अनुरोध गरेको छ। नेपाली राजदुतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहले भने "गत फेब्रुअरी १२ तारिक च...

अस्ट्रेलियामा नेपाली युवतीमाथि छुरा प्रहार

अस्ट्रेलियाकाे क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ। स्थानीय भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो। प्रहरीको सहयोगमा ...

कुवेतमा बालुवाको ढिस्काले पुरिएर ६ नेपालिको मृत्यु,२ घाईते

हरि कृष्ण न्यौपाने, कुवेत। कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ। प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा हिजो १२ फेब्रुअरी,२०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्क...

नेपाली ट्राभल्स र रेमिट्यान्सको अबैध धन्दा : हुण्डीले डुबायो – ५२ नेपालीले नेपाल पठाएको ४ करोड स्वाहा

सरल गुरुङ , अष्ट्रेलिया। मेलवर्नका सुजित श्रेष्ठ (गोपनियताका लागि नाम परिवर्तन गरिएको छ) ले नेपाल जानका लागि एभरेष्ट भ्यु ट्राभलस् एण्ड टुर्सबाट २४ सय ५० डलरमा हवाई टिकट काटे । स्थानिय नेपालीले संचालन गरेको सो टुर्सले श्रेष्ठलाई हवाई टिकट पनि पठाए । तर, विमान कम्पनीसंग बुझ्दा त यसअघि काटिएको टिकट रद्द भईसकेको रहेछ ।...