सिड्नी। अष्ट्रेलियाको सिड्नीमा नेपालीहरु मदिराले मातेर कुटाकुट हुदा एक जनाको ज्यान गएको छ । मृत्यु हुने २३ वर्षका युवक हुन् । गत मार्च २१ गते हर्जविलको एक पबमा मदिरा पिउने क्रममा सुरु भएको विवाद हात हालाहालको स्थितीमा पुगेको थियो । बारमा तीन - तीन जनाको समुहमा रहेका नेपाली युवाबिच कुटाकुट भएपछि सुर...





