स्पेनका नेपालीमा पनि कोरोना संक्रमण

-भोला लामिछाने, स्पेन | कोरोना भाईरसले स्पेनमा महामारी फैलाउँदा यहाँ रहेका नेपालीहरूपनि यसको चपेटामा परेका छन् । बार्सिलोना निवासी ६ नेपालीलाई कोरोना भाईरसले संक्रमित गरेको छ । बिगत एक हप्तादेखि केहि नेपाली दाजुभाई दिदीबहिनीहरू सामान्य जरो खोकी लागेर कोरोनाको आशंकामा बार्सिलोनास्थित एक अस्पत्ताल गएका थिए । यि...

बेल्जियम अपडेट : ६२३५ जना कोरोना संक्रमित, २२० को मृत्यु – स्थिती सामान्य हुन एक बर्ष लाग्नसक्ने विज्ञहरुको चेतावनी

रमेश कँडेल, ब्रुज। बेल्जियममा गत २४ घन्टामा १२९८ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ८५७ (६६%) Vlaanderen, २५६ (२०%) Wallonië, १६४ (१३%) Brussel र ठेगाना थाहा नभएको २१ (२%) छन्। आजसम्म बेल्जियममा ६२३५ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ३८८० (६२%) Vlaanderen, १४९० (२४%) Walloniē, ७०९ (११%) B...

” मेरोमा कोठा छ, खाना दिन्छु” भन्ने सस्तो लोकप्रियता कमाउने चेष्टा नगरौं: राजदूत डा. सुवेदी

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कोरोना भाइरसका कारण उत्पन्न विपतका बेला सहयोगको नाममा सस्तो लोकप्रियताको खेती नगर्न आव्हान गरेका छन् । बेलायतमा रहेका नेपाली विद्यार्थीहरु समस्यामा परेको भन्ने प्रसंगमा उनले समस्याको सम्बोधन गम्भीर र संवेदनशिल ढंगबाट हुनुपर्ने बताए । कोरोना संकटबाट...

बेलायतमा नेपाली चेली भगवतीले जितिन कोरोनालाई

लण्डन । क्याट यूकेकी पूर्व उपाध्यक्ष तथा सामाजिक अभियन्ता भगवती रानाभाट पूर्ण स्वास्थ लाभ गरी घर फर्केकी छिन । तिन हप्ता अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । कोभिड १९ अर्थात् कोरोना पोजेटिभ देखिएपछि उनलाई लण्डनको एक अस्पतालमा उपचारार्थ राखिएको थियो । करिव ३ हप्ताको अस्पताल बसाईपछि उनले कोरोना ( कोभिड १९) लाई...

नर्वेमा कोरोना संक्रमणकालमा नेपाली समुदायलाई सहयोग गर्न एनआरएनए नर्वेको सबैसंग हातेमालो !

कोरोन भाइरसले आक्रान्त बनाएको वर्तमान परिवेशमा गैह्र आवासिय नेपाली संघ नर्वेले सहयोग कार्य अगाडी बढाएको छ। संघको बसेको एक बिशेष बैठकले पहिलो चरणर नर्वेस्थित नेपाली स्वास्थ्यकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि र अन्य महानुभावहरु संग तपसिलका निर्णयहरु गर्दै कार्यन्वयन प्रक्रिया अगाडी बढेको छ : १) स्वास्थ्य स...

स्पेन अपडेट : वृद्धाश्रममा उपचार नपाएर सबैको कोरोना बाट मृत्यु, सामूहिक लास जलाउँदै स्पेनीस सेना ।

भोला लामिछाने, स्पेन। कोरोना भाईरसले स्पेनवासी हरूलाई निकै गाजीरहेको अवस्थामा स्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले बृद्धाश्रममा राखिएका बूढाबूढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सामुहिक रूपमा ज्यान गुमाएकाे डरलाग्दो खुलासा गरेकी छिन् । आपतकाल लगाएर सेना उतारेको स्पेनमा कुन ठाउको बृद्दाश्रम हो केही ...

बेल्जियम अपडेट : कोरोना भाईरसबाट ४९३७ संक्रमित, १७८ को मृत्यु, निषेधाज्ञा अवज्ञा गर्नेलाई ३ महिना जेलदेखि देखि ४ हजार जरिवानासम्म !

रमेश कँडेल , बेल्जियम। बेल्जियममा गत २४ घन्टामा ६६८ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ४२९ (६४%) Vlaanderen, १७६ (२६%) Wallonië, ५७ (९%) Brussel र ठेगाना थाहा नभएको ६ (१%) छन्। आजसम्म बेल्जियममा ४९३७ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ३०२३ (६१%) Vlaanderen, १२३४ (२५%) Walloniē, ५४५ (११%) B...

अमेरिकामा कोरोना संक्रमणबाट एक जना नेपालीको मुत्यु

- खसोखास अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको हो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । लिम्बुले...

सेसेल्समा हृदयधातले एक नेपालीको मृत्यु !

हिक्मत थापा, अफ्रिका। अफ्रिकन राष्ट्र सिसेल्समा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ।मृत्यु हुनेमा सुनसरी बराहा नगरपालिका चतराका ज्ञानेन्द्र श्रेष्ठ हुन्। उनी जुन २०१५ देखी सिसेल्समा अबस्थित सनसाइन प्रोपेर्टिजमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। यही २२ मार्च २०२० का दिन स्थानीय समय अनुसार ...

बेल्जियममा कोरोना भाईरस अपडेट : ४२६९ संक्रमित, १२२ को मृत्यु , ४१० जना उपचार पछी घर फर्किए, फ्रान्स र नेदरल्यान्डको सिमा बन्द

रमेश कँडेल, ब्रुज। बेल्जियममा गत २४ घन्टामा ५२६ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ३८१ (७२%) Vlaanderen, ८७ (१७%) Wallonië, ३८ (७%) Brussel र ठेगाना थाहा नभएको २० (४%) छन्। आजसम्म बेल्जियममा ४२६९ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार २५९४ (६१%) Vlaanderen, १०५८ (२५%) Walloniē, ४८८ (११%) Brussel ...