- शम्भु मोक्तान: सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए । बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई देखिएको थिएन । कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्ति अनुशार फरक पर्ने रहेछ । बाहिर सुनिने गरेको जस्तो लक्षण नदेखिएकाले मैले टाइलोनोल, पेन किलर जस्ता औषधी खाएर आठ नौ दिन बिताएँ । तर मलाई निको ...





